मुख्य समाचार

सशस्त्र प्रहरी इन्सपेक्टरको नतिजा अायो, को-को पास भए हेर्नुहोस्

भोजपुर, असोज १३ सशस्त्र प्रहरी निरिक्षक (इन्सपेक्टर) को नतिजा प्रकाशित भएको छ । गत भदाै १५ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्धारा पदपूर्ति गरिने इन्सपेक्टरहरुको अन्तिम नामावलि प्रकाशित भएको हो ।

डिभी खुल्यो, यसरी फारम भर्नुहोला

काठमाडौं, असोज १३ सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि बिहीबारबाट आवेदन दर्ता खुला हुने भएको छ । बिहीबार, नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट खुल्नेछ र कार्तिक १७ गते

यी हुन् मंगल ग्रहमा पानी रहेको पत्ता लगाउने नेपाली वैज्ञानिक

काठमाडौं, असोज १३ अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडिमनिस्ट्रेसन (नासा) ले मंगल ग्रहको सतहमा पानी रहेको पुष्टि गरेको छ। नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता

टीकापुर संहारमा सशस्त्रका आईजीपी ‘मुख्य दोषी’

काठमाडौं, असोज १३ उग्र भीडको आक्रमणमा परी एकजना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई ‘मुख्य

यसरी ११ दिनपछि डा. केसीले ताेडे अनसन

काठमाडौं, असोज १२ नेपालको चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखी अनसनमा बसेका वित्रि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले मंगलबार ११ औं दिनमा अनसन तोडेका छन् । आफ्नो मागभन्दा देशलाई परेको

टीकापुर घटनाका आरोपीको वयान– पैसा दिएर आन्दोलनमा ल्याएका थिए

काठमाडौं, असोज १२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपी सहित ८ जना प्रहरी र नावालकको ज्यान जानेगरी भएको घटनाको अध्ययन गर्न गठित संसदीय कार्यदलले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।

मोदीले बुद्ध भारतमा जन्मेको भनेपछि… (भिडियोसहित)

काठमाडौं, असोज ११ अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मिएको बताएका छन्। क्यालिफोर्नियाको सन जोसस्थित साप सेन्टरमा भारतीय समुदायलाई सम्बोधन गर्दै उनले भने, ‘हामी गान्धी र बुद्ध

चिनिया राष्ट्रपतिले भने, ‘नेपालको पक्षमा हामी छौँ चिन्ता नगर्नुस्’

काठमाडौं, असोज ११ उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपीङसँग न्युर्योकमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित आयोजित उच्चस्तरीय

बाबुरामको मधेसी नेतासँग गुहार, मलाई पनि आन्दोलनमा समाहित गराउनुस्

वीरगन्ज, असोज १० नेपाल सद्‌भावना पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई बाबुराम भट्टराईले फोन गरेर मधेस आन्दोलनमा समाहित गराउन अनुरोध गरेका छन्। आइबार दिउँसो भट्टराईले गरेको टेलिफोन सम्बादमा आफूले मधेस मुक्तिकै

भारतीय हस्तक्षेपको बिरोधमा, अोर्लिए युवा सडकमा (हेर्नुहोस् फोटो-भिडियो)

भोजपुर, असोज १० भारतीय हस्तक्षेपको बिरोधमा भोजपुरका युवाहरु सडकमा ओर्लिएका छन् । युवाहरुले अपरान्ह सदरमुकाममा जुलस निकालेर भारतीय हस्तक्षेपको विरोध गरेका छन् । एमाले निकट अनेरास्ववियुले निकालेको जुलुसमा संविधान जारी