
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग महिला उद्यमशीलता र नीतिगत सुधारका विषयमा छलफल गर्ने भएका छन्। बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका बीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलका नेता खगराज भट्टले बिहीबार बिहान ११ बजे

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, भन्टासहितका केही तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै

काठमाडौँ । दुई थान चोरीको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भई

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक

काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डविरुद्ध पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना जारी विश्वकपको फाइनलमा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर

बारा, ३१ असार । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगले वातावरणीय मापदण्ड पालना नगरेको र स्थानीय बासिन्दाको स्वास्थ्यमा असर परेको गुनासो बढेपछि गृहमन्त्री सुधन गुरुङले बुधबार स्थलगत अनुगमन गरेका छन्।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद्को जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले जनता र संसद्बीच विश्वास, संवाद र उत्तरदायित्व

काठमाडौँ, ३१ असार । सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेल टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल