
काठमाडौं । सरकारले संघीय संसद्का सदस्यले पुनः स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्यमा देखिएको विवादपछि कांग्रेसले प्रदेश सरकारहरूबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै कोशीमा पनि

काठमाडौँ । सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता

जनकपुरधाम । मिटरब्याजपीडितले धनुषाको तिरहुतिया गाछीबाट सुरु गरेको पैदल मार्चको आठ दिन बितिसक्दा पनि सरकारसँग सहमति हुन सकेको छैन। यात्राको पाँचौँ दिन बाराको निजगढ पुगेका पीडितहरू हाल पनि त्यहीँ बसेर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग महिला उद्यमशीलता र नीतिगत सुधारका विषयमा छलफल गर्ने भएका छन्। बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका बीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलका नेता खगराज भट्टले बिहीबार बिहान ११ बजे

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, भन्टासहितका केही तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै

काठमाडौँ । दुई थान चोरीको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भई

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक

काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डविरुद्ध पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना जारी विश्वकपको फाइनलमा