मुख्य समाचार

मिटरब्याज समस्या समाधानका लागि सरकार र आन्दोलनकारीबीच सहमति मस्यौदा तयार

कलैया, ३२ असार । अनुचित लेनदेन (मिटरब्याज) समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बुधबार राति सहमतिको

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

काठमाडौँ, ३२ असार । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप गतिशील, बलियो र व्यावसायिक बनाउन आगामी मौद्रिक नीतिमा आवश्यक लचकता र सहजीकरण गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

प्रधानमन्त्रीसमक्ष ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलको प्रतिवेदन पेस

काठमाडौँ ।  ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ ।  प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज

२७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, अब २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध हुने

काठमाडौँ, ३२ असार । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट प्राप्त

राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत, भ्रामक विज्ञापनमाथि कडाइ गरिने

काठमाडौं । सरकारले राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत गर्दै विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, मर्यादित र उत्तरदायी बनाउने लक्ष्य लिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको उक्त नीतिले विज्ञापनलाई

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता हुँदै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेर अघिदेखि बसेको छ। बैठकमा समसामयिक विषय, मन्त्रालयगत प्रस्ताव तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीका

अर्को भ्रष्टाचार मुद्दामा पनि टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबानाको फैसला गरेको छ।

प्रधानमन्त्री शाहसँग राप्रपा अध्यक्ष लिङ्देनको भेट, राजनीतिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक

महिला उद्यमीलाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले महिला उद्यमीहरूको क्षमता विकास, व्यवसाय विस्तार र उत्पादनको बजारीकरणमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका