मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न माग गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले प्रधानमन्त्री

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। अख्तियारले हिजो नै महानिर्देशक अर्याललाई बालुवाटारबाट पक्राउ गरेको स्रोतको दावी छ । स्रोतका अनुसार अर्याललाई सोमबार

विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद प्रमेशकुमार हमालले सरकारसँग विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले सरकारसँग यस्तो माग गरेका

नेपाल–भारत सीमा स्तम्भ संरक्षणबारे दुवै देशका अधिकारीहरूबिच के भयो छलफल ?

धनगढी । नेपाल र भारतका अधिकारीहरू सीमा स्तम्भहरूको संरक्षण, मर्मत तथा पुनर्निर्माण कार्यलाई थप तीव्रता र प्रभावकारिताका साथ अघि बढाउन सहमत भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा सोमवार बसेको ‘नेपाल–भारत संयुक्त सीमा

हर्कले उठाए विटौरीदेखि रौतहट र माइतीघरसम्मका मुद्दा

काठमाडौँ । श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति अविलम्ब हटाउनुपर्ने र उक्त अभिव्यक्ति हटाउनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले

रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि कैलालीको धनगढीस्थित रिद्धिसिद्धी पार्टी प्यालेसमामंगलबार भएको निर्वाचनमा वर्तमान सभापति समेत रहेका

सेफ सन्तोष साह हाजिर जमानीमा रिहा

काठमाडौं।सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्। सोमबार साँझ उनी हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ‘उहाँले ठगीको रकम पीडित पक्षलाई बुझाएर

पहिला ठूलो हल्लीखल्ली गरेर ७७५ वटा बिवाईडी गाडी बरामद, अहिले कैफियत भेटिएन भन्दै छाडियो

मुस्ताङ । प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीचको नीतिगत समन्वय तथा छानबिन समितिको प्रतिवेदनपछि मुस्ताङका विभिन्न नाकामा सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका ७७५ वटा विद्युतीय सवारी साधन फुकुवा गरिएको छ।

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा भएको खेलको अन्तिममा दुवै टोलीले आक्रामक खेल

पिसाब फेर्ने क्रममा छतमा लडेर एकको मृत्यु

काठमाडौं। बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी करिब ५० वर्षीय सोभालाल चौधरी रहेको