मुख्य समाचार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी

हालान्ड नायक बन्दा इराकमाथि नर्वेको सानदार जित

काठमाडौँ। विश्वकै उत्कृष्ट एर्लिङ हालान्डले आफ्नो फिफा विश्वकप डेब्युलाई सम्झनलायक बनाएका छन्। अमेरिकाको बोस्टन रंगशालामा भएको खेलमा हालान्डको दुई गोलको मद्दतले नर्वेले इराकलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।

एमबाप्पेको कीर्तिमानी गोलसँगै फ्रान्सको जितको सुरुवात

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा किलियन एमबाप्पेको कीर्तिमानी गोलसँगै फ्रान्सले सेनेगललाई ३-० ले पराजित गरेको छ। खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। तर दोस्रो

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : बिहानको समय राम्रो रहेकाले आफन्त, दाजुभाइ तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको

ओटिटी प्लेटफर्म अब कानुनी दायरामा

काठमाडौँ, २ असार । सरकारले ‘ओभर–द–टप’ (ओटिटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ संशोधन गर्दै नेपालमा सेवा दिने स्वदेशी

मधेशमा मानसिक स्वास्थ्य समस्याबाट एक वर्षमा १,२८८ जनाको मृत्यु

जनकपुरधाम, २ असार । मधेश प्रदेशमा मानसिक स्वास्थ्य समस्याका कारण एक वर्षको अवधिमा एक हजार २ सय ८८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजना तथा

११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौँ, २ असार । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु

बजेटमाथि प्रतिनिधिसभामा मन्त्रालयगत छलफल

काठमाडौँ, २ असार । प्रतिनिधिसभामा आज विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको छ । छलफलमा सांसदहरूले बजेट वितरणमुखी भएको, राष्ट्रिय गौरवका आयोजना, सडक विस्तार, मर्मत तथा

छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत, अनुदान वितरण गराउने बाटो खुल्यो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त

अहिलेको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्रीलाई नै विश्वास छैन, त्यसैले अर्थमन्त्री पर्नुभएन : महर

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले आफ्नै सरकारले ल्याएको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई नै विश्वास नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले