मुख्य समाचार

बागमती प्रदेशका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोकमा शनिबार सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको छ भने चितवन, रसुवा

रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका ८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कोशी प्रदेशमा १४ जिल्ला मध्ये धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको

मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागू औषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२ण्०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने

रास्वपा ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन् । गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन भएका हुन् । पार्टी उपसभापतिमा मानबहादुर तामाङ,

दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन

कक्रोच जनता पार्टीले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तरमन्तरमा विशाल प्रदर्शन गरेको छ। कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्केको नेतृत्वमा शनिबार ५ घण्टासम्म प्रदर्शन भएको हो। प्रदर्शनमा

अछामको कमलबजारमा जिप दुर्घटना, एकको मृत्यु

काठमाडौँ। अछामको कमलबजार नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। कमलबजार नगरपालिका वडा नम्बर ७ क्वालेखस्थित सडक खण्डमा गुडिरहेको सवारी

एसियन गेम्स छनोटको फाइनलमा नेपाली क्रिकेट टिम

काठमाडौँ। एसियन गेम्स छनोटमा ओमानमाथि सानदार जित निकाल्दै नेपाली पुरुष टोली फाइनल पुगेको छ। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले ९ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा पुर्‍यायो। सिंगापुर

रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको जिल्ला सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन्। सम्पन्न मतगणनाअनुसार भण्डारीले ३४१ मत प्राप्त गर्दै नेतृत्व हात पारेका हुन्। सभापति पदका उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण

रास्वपा काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार कुल ५२८

एसियन गेम्स छनोट : ओमानबाट नेपालले पायो ९५ रनको लक्ष्य

काठमाडौँ। एसियन गेम्स छनोटको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा टस जितेर ब्याटिङ गरेको ओमान १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन