राजनीति

ओलीविरुद्ध बोलेको भन्दै इटहरीका पूर्वप्रमुख चौधरी एमालेबाट निलम्बित, लेख्नेलाई स्पष्टीकरण

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले नेता तथा इटहरी उपमहानगरका पूर्वप्रमुख द्वारिकलाल चौधरी निलम्बनमा परेका छन् । कोशी प्रदेश समितिको नवौँ बैठकले प्रदेश कमिटी

सिमरा घटनाबारे झाँक्रीले भनिन्- अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरू विच मुडभेड होस भन्ने चाहान्छन

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दृश्य-अदृश्य शक्तिहरूले सरकार र दलहरूबीच मुठभेड होस भन्ने चाहेको बताएकी छिन् । बुधबार सिमरामा भएको जेनजी प्रदर्शनलाई लक्षित गर्दै झाँक्रीले बिहीबार बिहान सामाजिक

मधेसमा पार्टीको छवि सुधार्न नयाँ जिम्मेवारीका साथ जानुपर्नेछ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको जनआधार विस्तार र सामाजिक छवि सुधारका लागि नयाँ जिम्मेवारीसहित अघि बढ्नु पर्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा स्टाटस पोस्ट

सिमरा घटनाले दुवैलाई अप्ठेरोमा पार्न सक्छ, निर्वाचनको वातावरण नबिगारौँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन् । बुधबार सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो । उक्त

मधेस प्रदेशसभाको बैठक पुनः सुरु

काठमाडौँ । मधेस प्रदेशसभाको बैठक पुनः सुरु भएको छ । यसअघि सुरु भएलगत्तै १० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको हो । नेकपा एमालेकी सांसद शारदा थापाले अवरोध

एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन बारे छलफल हुने

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेको हो । बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे

घनश्याम भुसालको दाबी- ओलीले नेकपा एमालेको जहाजलाई भयानक दुर्घटनातिर लैजाँदै छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले एमालेलाई संकटतर्फ लैजान लागेको बताएका छन् । नेता भुसालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो भनेका

पूर्वआईजीपी खनालले खोले पार्टी, नाम ‘समुन्नत नेपाल पार्टी’

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् । देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले उनले पार्टी खोलेका हुन् । उनी

शेखर कोइरालाले भने – मंसिर वा पुसभित्रै महाधिवेशन गरौँ, नभए विशेष महाधिवेशन आवश्यक

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र चलिरहेको महाधिवेशन विषयमा स्पष्ट धारणा राखेका छन् । बालुवाटारस्थित सम्पर्क कार्यालयमा मंगलबार युवाहरूसँगको छलफलमा उनले २०८२ मंसिर वा पुसभित्रै महाधिवेशन गर्नुपर्ने बताएका