राजनीति

मधेस प्रदेशमा सत्तापक्षदेखि प्रतिपक्षसम्म सडकमा

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात राजनीतिक दलले मधेस भवनअगाडि दिनहुँ धर्ना दिइरहेको अवस्थामा नेकपा एमालेसमेत आजदेखि विरोध प्रदर्शनमा उत्रेका छन्। एमालेले संवैधानिक तवरले नियुक्त

कर्णालीमा मन्त्रालयको संख्या घटाइयो, एक प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बसेको क्याविनेटले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभ्ने निर्णय गरेको हो । जसअनुसार अब कर्णालीमा मुख्यमन्त्री

प्रधानमन्त्री कार्कीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता, पेसी मंसिर ७ गते

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । गत

प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अगुवाहरूसँग अन्तर्क्रिया गर्न लागेका हुन्

नवगठित नेकपाको पूर्वपदाधिकारीहरुको बैठक पेरिसडाँडामा

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बसेको छ । आइतबार तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वपदाधिकारी तहका नेताहरूको बैठक बसेको हो । पार्टीको भावी एजेण्डा

एमालेको ११ ‍औँ महाधिवेशन भृकुटीमण्डपमा

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने निश्चित भएको छ। महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन

कल्पितलाई सभापति बनाएर दुर्गा प्रसाईं गरे दल दर्ता, आफू संरक्षक

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ। आइतबार निर्वाचन आयोगमा सभापति

जनार्दन समूहसँग मिलेर दल दर्ता गर्ने तयारीमा सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका नेता सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएर नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् । उनले मानुषी यमी

एमालेमा अध्यक्ष ओलीको विकल्प छैन, भीम रावल नेकपामा गए पनि प्रभाव पर्दैन : डीबी साउँद

अछाम । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य डीबी साउँदले एमालेको पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको कुनै विकल्प नभएको दाबी गरेका छन् । बिहीबार साफेबगर, अछाममा सम्पन्न नेकपा एमाले

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी

काठमाडौँ । रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् । परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र