राजनीति

कांग्रेस प्रमुख सचेतक घिमिरेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेकी छन् । प्रतिनिधि सभाको

प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो । शनिवार मकवानपुरमा

पूर्वविशिष्टको सेवा सुविधाबारे कांग्रेस सांसदले मागे सरकारको जवाफ

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले यस्तो असन्तुष्टि जनाएका हुन्। उनले मुलुक आर्थिक

माओवादी उपाध्यक्ष श्रेष्ठले भने – गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले

कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको सुमनाको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएकी छन् ।सांसद श्रेष्ठको उक्त धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको हो। कांग्रेस सांसद राजेन्द्र केसी,

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सरकारका मन्त्री कोही पनि उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो। सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि

माओवादीले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित भएको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज

प्रतिक्रान्तिलाई परास्त गर्ने जिम्मेवारी फेरि एकपटक हाम्रो काँधमा आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक आफुहरुको काँधमा आएको बताएका छन् । वाईसीएल नेपालको बैठक उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो

एकीकृत समाजवादीले भन्यो – प्रतिगमनकारीहरूलाई नांगेझार पारौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिगमनकारीहरूलाई नांगेझार पर्नुपर्ने निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले निष्कर्ष निकालेको हो। एकीकृत समाजवादीले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र

समाजवादी मोर्चाको बैठक आज दिउँसो ४ बजे बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो। पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियता