राजनीति

कुलमान प्रकरण : प्रधानमन्त्री जवाफ नदिने, विपक्षी अडान नछाड्ने

काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको रटान र जवाफ नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ । कुलमान घिसिङलाई नेपाल

विपक्षी दलहरुकै कारण देश कानूनविहीनतामा फस्ने भन्दै प्रधानमन्त्रीको आक्रोश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलहरूले गरेको संसद अवरुद्धप्रति आक्रोशित देखिएका छन् छन् । महिला उद्यमी मेलाको उद्घाटन गर्दै उनले कर्मचारी हटाउँदा के–के न पाएजस्तो गरेर विरोध गरेको

राजावादीहरुले राजनीतिक बेइमानी गरे : मोहन वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले राजावादीहरुले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन्। महासचिव वैद्यले वक्तव्य जारी गर्दै आफूलाई राजसंस्था पुनर्स्थापना गर्नपर्ने पक्षमा रहेको भनी गलत प्रचारबाजी

जनमत र नाउपाको कार्यदलको पहिलो बैठक बस्यो, चुनाव चिन्ह ढकिया राख्ने

काठमाडौं । जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बसेको छ । पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेरअघि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो। बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा,

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् । कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार

आगामी निर्वाचनसम्म प्रधानमन्त्री हुने दौडमा छैन : प्रचण्ड

वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका छन्। शुक्रबार वीरगञ्जमा बोल्दै अध्यक्ष प्रचण्डले आफू २०८४ सम्म जनताकै साथमा रहने बताएका हुन्।

कांग्रेस र एमालेसँग सहकार्य गर्दा पार्टीलाई घाटा भयो : प्रचण्ड

बारा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको बताएका छन् । जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन

कांग्रेस नेता कोइराला भन्छन् – भन्न त नहुने, तर देशमा सुशासन पटक्कै छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् । गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता

गणतन्त्रको पक्षमा जनप्रदर्शन र विशेष सभा गर्ने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले गणतन्त्रका पक्षमा जनसचेतनाका लागि सडकमा उत्रिने घोषणा गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो। अभियान अन्तर्गत,