
काठमाडौँ। भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटवार्ताका दुई देशबिचको द्विपक्षीय

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी रूपान्तरण र जनसम्बन्ध विस्तारका लागि ७ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन्। पार्टीमा ‘नेतृत्व परिवर्तनसहितको रूपान्तरण’को चर्किएको बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन्। रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। तदर्थ समिति बनेपनि गण्डकीका

सप्तरी। नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोपमा १० जना जनप्रतिनिधिलाई कारबाही गरी पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ। पार्टीका

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सफल होस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध नाराबाजी लगाउँदै प्रर्दशन गरेको छ। शुक्रबार काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गर्दै महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीलाई सही दिशामा लैजान आफूले भरपुर प्रयास गरेपनि पार्टी नेतृत्व वाधक बनेको आरोप लगाएका छन् । बिहीबार आफूपक्षीय १८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल

काठमाडौँ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्दै मुख्यमन्त्री आचार्यले पुनर्गठित मन्त्रिपरिषद् गठन गरेका हुन्।