राजनीति

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

काठमाडौं, जेठ १५सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन्। गणतन्त्र दिवस–२०७९ का अवसरमा आइतबार शुभकामना दिँदै उनले गणतन्त्र

आज जेठ १५ गते आइतवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ जेठ १५ गते आइतवारको राशिफल । मेष आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ

गृहमन्त्री बालकृष्ण खाँणको वडामा कांग्रेस पराजित, एमालेका पौडेल विजयी

काठमाडौं, जेठ १३ गृहमन्त्री बालकृष्ण खाँणको वडामा कांग्रेसको पराजय भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वडामा एमालेले ‘क्लिन स्वीप’ गरेको हो । तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाँण

बालेन मेयरमा निर्वाचित भएको खुसियालीमा विजयी र्‍याली, यस्तो छ रुट

काठमाडौं, जेठ १३ काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन (बालेन्द्र) साहले शुक्रबार धन्यवाद सभा गर्दैछन् । विजयी र्‍याली बिहान साढे ६ बजे राष्ट्रिय सभागृहबाट सुरु हुनेछ । सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ

नीति तथा कार्यक्रमप्रति ओलीको टिप्पणी : तेलमा तारेको, चास्नीमा नडुबाएको जेरीजस्तो

काठमाडौं, जेठ १३ नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्को आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको

बालेनलाई सिर्जनाले दिइन् बधाई

काठमाडौं, जेठ १३ काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाहलाई प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बधाई दिएकी छिन्। काठमाडौंको मेयरमा निर्वाचित भएपछि साहलाई बधाई दिँदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई

स्थानीय चुनावमा अपेक्षा गरेअनुसार मतपरिणाम नआएपछि कांग्रेसबाहेक सबै दल असन्तुष्ट

काठमाडौं, जेठ १३काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको

‘नीति कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो’

काठमाडौं, जेठ १२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु

संसद्‌ बैठक सुरु (LIVE)

काठमाडौँ, वैशाख १२ संसद्‌ बैठक सुरु भएको छ । बिहीबार बानेश्वरस्थित संसद्‌ भवनमा बैठक सुरु भएको हो ।

काठमाडौं महानगर : बालेनले कटाए साढे ५४ हजारभन्दा बढी मत, सिर्जना र स्थापितको कति ?

काठमाडौं, जेठ ११ काठमाडौं महानगरपालिकामा बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । ताजा मतपरिणाम अनुसार बालेनले ५४ हजार ७१८ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले ३४