
काठमाडौं, जेठ ५ नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। यसअघि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कार्यदलको बैठकले एकताका लागि भन्दै आचारसंहिता

काठमाडौं, वैशाख ३१ जनता समाजवादीको महन्थ ठाकुर समूह तत्काल सरकारमा नजाने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सहभागी हुन गरेको प्रस्ताव अस्वीकार गर्दै जसपाले सरकारमा नजाने जनाएको हो ।

काठमाडौं, वैशाख ३१ केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्ति भएका छन् । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका हुन् ।

काठमाडौं, वैशाख ३० प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा

काठमाडौँ, वैशाख ३० नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको

काठमाडौं, वैशाख २९् प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जनता समाजबादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सकिनेबारे छलफल अगाडि बढाइएको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा

काठमाडौं, वैशाख २८ नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६

काठमाडौं, वैशाख २७प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् । प्रधानमन्त्री स्वतः पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ ।

काठमाडौं, वैशाख २७ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनु केहीबेर अघि मात्र उनीहरुबीच छलफल

काठमाडौं, वैशाख २७ माधवकुमार नेपाल समूहका सांसद आज बस्ने संसदको बैठकमा नजाने भएका छन् । बैठकपछि बोल्दै नेता भीम रावलले केपी शर्मा ओलीलाई अहिले मत नदिँदा नै प्रयाप्त हुने भएकाले