
काठमाडौं, माघ २७ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडि बढाउन निर्देशन दिएका छन् । आज विहान निर्वाचन आयोगमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारी अघि बढाउन

काठमाडौं, माघ २७ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदैछन्। नेकपा विभाजनसम्बन्धी विवादबारे छलफल गर्न उनी आज बिहान ११ बजे कान्तिपथस्थित आयोगको कार्यालय पुग्ने सचिवालय स्रोतले जनाएको

काठमाडौँ, माघ २४प्रतिनिधि सभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले विरोध प्रदर्शन

काठमाडौं, माघ २३ संवैधानिक निकायमा भएको नियुक्तिबारे सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले हालै भएको संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिबारे

काठमाडौं, माघ २३ प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन् । शुक्रबार काठमाडौंको नारायणहिटी परिसारमा आयोजित पार्टीको वृहत जनसभालाई सम्बोधन गर्दै उनले निर्वाचन गर्नकै

काठमाडौं, माघ १९नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल– माधव नेपाल समूहको केन्द्रीय समितिको बैठक दिउँसाे बस्दैछ। बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची रहेकाे एक नेताले

धनगढी, माघ १७ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई दुई तिहाई बहुमतले हटाउन सक्ने विकल्प बाँकीनै रहेको बताएका छन् । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा

काठमाडौं, माघ १५ सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । वन व्यवस्थापन कार्यक्रमलाई लिएर वन तथा वातावरणमन्त्री प्रेम आले र मन्त्रालयका कर्मचारीबीच विवाद बढ्दै गएपछि ११ माघमा बसेको मन्त्रिपरिषद्

काठमाडौं, माघ १५नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको

काठमाडौं, माघ १४नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल