राजनीति

भारत र कांग्रेसलाई पनि भ्रममा राख्न ओली सफल

काठमाडौँ, माघ १४‘भारत र काँग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको कुरा अर्कै छ ।’ राप्रपा अध्यक्ष कमल थापाले केही दिनअघि प्रधानमन्त्री

आन्दोलनको थप रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, माघ १३नेपाली काँग्रेसले आन्दोलनको थप रणनीति बनाउन केन्द्रीय समिति बैठक आज डाकेको छ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति

अब विघटनको पालो प्रदेशसभाको ?

काठमाडौं, माघ १३प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले

काँग्रेसमा अझै मिलेन कुरो, पौडेल पक्षले बोलायो बैठक

काठमाडौं, माघ १२ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनसँगै आन्दोलनमा जाने वा निर्वाचनको पक्षमा भन्ने विवादमा रहेका बेला पौडेल समूहले बैठक बोलाएको छ

संसद विघटनको विरोध गर्नेहरु संविधान र देश विरोधी : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ११ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भयो भन्नेहरुनै संविधान र देश विरोधी भएको बताएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका

भारतको उत्तराखण्डमा किशोरी बन्दैछिन् एक दिनका लागि मुख्यमन्त्री

एजेन्सी भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई राष्ट्रिय बालिका दिवसका अवसरमा मुख्यमन्त्री बनाउन लागिएको हो। उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष

जोगिएलान् मुख्यमन्त्री पोखरेल

काठमाडौं, माघ ११गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको छ । बागमती र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव ले केही

नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, माघ ११नेकपा (प्रचण्ड–माधव) समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको

काँग्रेसले ‘कार्ड’ राम्रो ‘प्ले’ गरे कम्युनिजम समाप्त हुन्छ : शशांक

धनगढी, माघ १०नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली काँग्रेसले ‘कार्ड’ राम्रोसंग ‘प्ले’ गरे देशबाटै कम्युनिजम समाप्त हुने बताएका छन् । शनिबार धनगढीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वबाट पलायन

चन्द समूहका मोरङ इन्चार्ज पक्राउ

काठमाडौं, माघ ९ नेत्रविक्रम चन्द (विप्लव)समूहका मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् । बूढीगंगा–४ मा बुधबार उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेकोपसूचना प्राप्त भएपछि खटिएको