
काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले यो चुनावमा देश बनाउने एजेन्डा नभई देश नै सकाउने योजनासहितका पात्रहरू सक्रिय भएको आरोप लगाएका

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र

नेकपा एमालेका सचिव शेरधन राईले भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । एउटा मात्र

रुकुम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार रुकुम पूर्वस्थित निर्वाचन कार्यालयमा पुगेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डले

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । झापा क्षेत्र नं ५ स्थित निर्वाचन कार्यालयमा पुगेर ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निर्वाचन नलड्ने घोषणा गरेका छन् । कैलाली क्षेत्र नं ४ बाट टिकट पाएका उनले मनोनयन दर्ता चलिरहेको बेला निर्वाचन नलड्ने घोषणा

झापा । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । रास्वपा नेता बालेन्द्र साहका सर्मथकहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि झडप भएको

दमक । नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीको जिम्मेवारी राजीनामा दिएका छन् । उनले झापा ५ बाट रास्वपाका उम्मेदवार बनेका बालेन साहलाई सघाउने भन्दै पार्टीको साधारण सदस्य

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेका छन् । खड्काले आज सामाजिक सञ्जाल फेसबुकमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने जानकारी गराएका हुन्

कञ्चनपुर । नेपाली कांग्रेसले कञ्चनपुर-३ मा पूर्व जिल्ला सभापति हरिबहादुर बोहरालाई अघि सारेको छ । पूर्वगृहमन्त्री रमेश लेखकको क्षेत्रमा सभापति गगन थापाले बोहरालाई उम्मेदवार बनाएका हुन्। यद्यपि बोहरा कञ्चनपुर- २