
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेद्वारी मनोनयनका लागि आज झापा पुगेका छन् । ओली हवाइमार्ग हुँदै जेनजी आन्दोलनपछि पहिलो पटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन् ।

काठमाडौं । भक्तपुर-२ मा नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई भिडाउने भएको छ । पूर्वसञ्चारकर्मी खत्रीलाई रास्वपाले काठमाडौं-१० मा उठाउने तयारी गरेको भए अन्तिम समयमा बस्नेतसँगै भिडाउने निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का शीर्ष नेताहरूले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । आज बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताएका छन्। सभापति थापाले एक भिडियो सन्देश जारी गर्दै समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पुरुष दलिततर्फ सन्तोष परियारको नाम पहिलो नम्बरमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी परियारसहितका नेताहरूले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा एकसाथ घण्टी बजाएका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएलगत्तै शाह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले महानगरकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आजैदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा पेश गरेका हुन्। राजीनामा पत्रमा शाहले

काठमाडौं । नेकपा एमालेको जनप्रदर्शन सुरु भएको छ। नेकपा एमाले बागमती प्रदेश कमिटी द्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन केहिबेर अघिबाट सुरु भएको हो। एमाले सचिव महेश बस्नेतको नेतृत्वमा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता बत्तिसपुतलीमा भेला भएका छन्। आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध कोइराला र उनीनिकट नेताहरू छुट्टै रणनीति बनाउन भेला भएका हुन्। भेलामा

काठमाडौं । नेपाली काँग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह पुन: निर्वाचन आयोग पुगेको छ । निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह आयोग पुगेको हो । पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको