राजनीति

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ देशैभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशैभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयमा

गगन थापाविरुद्ध देउवा पक्षले हालेको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेश पक्षविरुद्ध हालेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ । उक्त रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा राखिएको छ

शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट चुनाव लड्ने

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन आगामी प्रतिनिधीसभा चुनाव लड्ने भएका छन् । महावीर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । अर्थमन्त्री रामेश्वर खनालले आज

रेनुले दिइन् पदबाट राजीनामा, चितवन–३ बाट उम्मेदवारी दिने तयारी

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् । भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा दुई कार्यकालको जिम्मेवारी सम्हालेकी दाहालले चितवन

गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका नयाँ सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्। मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले थापालाई सर्लाही–४ मा उम्मेदवार बनाउने निर्णय गरेको

मोरङका ६ वटै क्षेत्रमा कांग्रेस उम्मेदवार टुंगो, शेखरदेखि रिजालसम्मलाई टिकट

मोरङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार जिल्लाका सबै निर्वाचन

शिक्षामन्त्री महावीर पुनको राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। खनालले फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा

टेरामक्स काण्ड खेपेका कारण मोहन बस्नेतले पाएनन् टिकट

सिन्धुपाल्चोक । नेपाली कांग्रेसले सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले क्षेत्र नम्बर–१ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल

आशिका तामाङलाई रास्वपाले बनायो धादिङबाट उम्मेदवार

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेकी छन् । उनलाई रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउँदै टिकट दिएको हो ।

रुपन्देही–२ मा प्रलोपाको उम्मेदवार नारायण नागिला

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट नारायण नागिलालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ। बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीको अध्यक्ष परिषदका सदस्य हुन्। पार्टीका