राजनीति

राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौँ । भोलि (फागुन–१ गते)देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । नेपाल

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी, आर्थिक अपचलनको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन्। पार्टी स्थापना

प्रचण्डको दाबी- हाम्रा विपक्षहरुले पनि नेकपाले जित्छ भन्न थालिसके

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढेको दाबी गरेका छन्। बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्ष राजनीतिक दलले

कञ्चनपुर कांग्रेसको निर्देशन– अरू दलका उम्मेदवारको पोस्टमा लाईक, कमेन्ट नगर्नू

कञ्चनपुर। नेपाली काँग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । कञ्चनपुर कांग्रेसले विज्ञप्ति नै जारी गरेर आफ्ना पार्टीका उम्मेदवार बाहेक अन्य

कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै पार्टीको तयारी अन्तिम चरणमा

राजेन्द्र महतोको पार्टीका उपाध्यलाई मनिष झाले भित्र्याए रास्वपामा

जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा

मतदातालाई शेखर कोइरालाको आग्रह- राष्ट्रलाई निकास दिन कांग्रेसलाई जिताउनुहोस्

मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा कार्यालय उद्घाटन गरेका छन्। नजिकिँदो निर्वाचनलाई लक्षित गर्दै नेता

कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २ गतेभित्र आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले ढिलोमा फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका हुन्

गगन थापाले भने- काँग्रेस सामान्य घोषणा पत्र होइन, प्रतिज्ञा पत्र लिएर जनता अगाडि आउँछ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने बताएका छन् । सिरहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफ्नो

लाइन र फाइलको हैरानी अन्त्य गर्न ‘डिजिटल गभर्नेन्स’ आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा लिँदा भोग्दै आएको झन्झट अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सभापति