राजनीति

गृहमन्त्री अर्याल भन्छन् – सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलन-२०८२ को आज उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन्

कांग्रेस कार्यसम्पादन बैठकबाट निर्वाचन परिचालन निर्देशिका पारित

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ पारित भएको छ ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको भर्चुअल बैठकले उक्त निर्देशिका पारित गरेको हो । उपसभापति विश्वप्रकाश शर्मा

राप्रपा कुनै विदेशी शक्तिको आशीर्वादले बनेको होइन, कमजोर पार्ने काम नगरियोस्: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी विदेशी शक्तिको आशीर्वादबाट नबनेको बताएका छन् । उनले कामठाडौं निर्वाचन क्षेत्र नं-२ बाट पार्टी उम्मेदवार कुन्ती पोखरेलको घरदैलो

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने गगन थापाको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् । आइतबार सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने

चुनाव लक्षित कार्यक्रमका लागि गृहजिल्ला झापा पुगे ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रममा सहभागिता जनाउन आज गृहजिल्ला झापा पुगेका हुन् । हवाई

रास्वपालाई प्रचण्डको चुनौती– तपाईहरुभन्दा नयाँ हामी हौं, नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने जिकिर गरेका छन् । नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म २५ वटा

संसद पुनःस्थापनासम्बन्धी मुद्दाको ढिलाइप्रति आपत्ति जनाउँदै ढुंगानाले भने- पञ्चायतकालमा तत्काल फैसला गर्थे

काठमाडौं । राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद पुनःस्थापनासम्बन्धी मुद्दामा फैसला गर्न ढिलाई गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा न्यायाधीशहरूको निरीहताबारे टिप्पणी गर्दै यसबारे

‘अबकी बार सय पार’ को नारा लगाउँदै चुनावी अभियानमा खट्न कार्यकर्तालाई गगन थापाको निर्देशन

पोखरा । चुनावी अभियानका लागि पोखरा पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘अबकी बार सय पार’को नारा लगाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा थापाले आफ्ना कार्यकर्तालाई

फेसबुकमा घण्टीलाई भोट माग्ने प्रहरी हवल्दार कारबाहीमा

काठमाडौं । सामााजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही हुने भएको छ । पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले रास्वपाका लागि भोट मागेपछि उनीमाथि कारबाही

चरम निराशा र अविश्वासको भूमरीमा परेको बेला देश सम्हाल्ने कांग्रेसले नै हो : गगन थापा

कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भूमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कास्कीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले