विदेश

इरानमा लाइभ कार्यक्रम चलिरहेको बेला टिभी च्यानलको भवनमा हानियो बम

एजेन्सी । इजरायलले इरानी राष्ट्रिय प्रसारण माध्यम (आईआईआरबी) मा प्रत्यक्ष प्रसारण भइरहेका बेला बम विस्फोट गराएको छ । यो हमला इजरायली सेनाले आईआईआरबी मुख्यालय समेत रहेको तेहरानको ‘जिल्ला तीन’मा आक्रमण

इजरायली सेनाद्वारा इरानी लडाकु विमानमाथि ड्रोन आक्रमण

तेहरान । इजरायली सेनाले सोमबार तेहरानको विमानस्थलमा ड्रोनहरूले दुईवटा इरानी एफ–१४ लडाकु विमानहरूमाथि प्रहार गरेको छ । इजरायल वायुसेना (आइएएफ) का विमानहरूलाई रोक्न ती जेटहरू उडेको बताइएको थियो। इजरायली वायुसेनाले

इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु

तेल अभिभ । आइतबार राति इरानले गरेको आक्रमणमा परेर पाँच जनाको मृत्यु भएको इजरायली आपतकालीन सेवाले बताएको छ । यस आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ

इजरायल र इरानलाई केही समय लड्न दिनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच सम्झौता गराउन चाहेको बताएका छन् । ट्रम्पले क्यानाडामा जी–७ शिखर सम्मेलनमा जान तयार हुँदै गर्दा यसो भनेका हुन् । तर उनले

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार

एजेन्सी । इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए। साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स -आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको

भारतमा एकपछि अर्को हवाई दुर्घटना : प्लेन खसेको चौथो दिनमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ । आर्यन कम्पनीको हेलिकप्टर खराब मौसमका कारण रुद्रप्रयाग जिल्लाको केदारघाटीको गौरीकुण्ड र

इजरायलमा इरानको जवाफी आक्रमण, एक जनाको मृत्यु

जेरूसेलम । इरानले इजरायलमाथि जवाफी आक्रमण गरेको छ । इरानले शुक्रबार राति इजरायलमाथि मध्यरातमा ब्यालेस्टिक मिसाइल हानेको हो । त्यसअघि सयभन्दा धेरै ड्रोन आक्रमण गरेको गरेको थियो । इरानले पहिलो

एयर इन्डियाको जहाजमा बमको धम्की, आपतकालीन अवतरण

काठमाडौं । एयर इन्डियाको फ्लाइट एआई ३७९ मा बम विष्फोटको धम्कीपछि आपतकालीन अवतरण गराइएको छ । थाइल्याण्डको बुकेटबाट भारतको राजधानी दिल्लीका लागि १५६ यात्रु बोकेर उडेको जहाजमा बमको धम्कीपछि आपतकालीन

एयर इन्डिया विमान दुर्घटना : होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु

काठमाडौं । भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा २९० पुगेको छ । अहमदावादबाट

एयर इन्डिया विमान दुर्घटना : २ सय ४१ जनाको मृत्यु पुष्टि

काठमाडौं । अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई १७१ बिहिबार दिउँसो दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । एयर