विदेश

इजरायली स्वास्थ्यमन्त्रीको आक्रोश – इरानले ‘रेड लाइन’ नाघ्यो

एजेन्सी । इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा ठूलो क्षति भएको छ। इरानले गयराति गरेको मिसाइल आक्रमणबाट इजरालले अलग अलग सहरमा ठूलो क्षति व्यहोरेको हो । इर्ना

पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

अहमदावाद । भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका

इरानी हतियार उत्पादन गर्ने कयौँ स्थलमा आक्रमण गरेको इजरायलकाे दाबी

तेल अभिभ । इरानसँगको द्वन्द्वको छैटौँ दिनमा धेरै इरानी युरेनियम सेन्ट्रीफ्यूज उत्पादन स्थल र हतियार बनाउने सुविधाहरूमा आक्रमण गरेको इजरायली सेनाले बताएको छ। सेन्ट्रीफ्यूजहरू युरेनियम संवर्द्धनका लागि प्रयोग हुने मेसिन

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको

इजरेलविरुद्ध जितिरहेको इरानका जनतामा त्रास, तेहरान छोड्ने तयारी

एजेन्सी । परमाणु केन्द्रहरू र हवाई अखडाहरूमा भएका भन्दा आवासीय भवनहरूमा भएको क्षतिले इरानका मानिसहरूलाई सबैभन्दा धक्का लागेको छ । बीबीसी न्यूज पर्सिअनका पौयान कलानीका अनुसार भग्नावशेषमा थिचिएका बालक, सडकमा

भारतीय दूतावासले आफ्ना नागरिकलाई भन्यो – तत्काल तेहरान छोड्नू

एजेन्सी । इजरायल–इरानबिच द्वन्द्व चर्किदै गएपछि इरानस्थित भारतीय दूतावासले तेहरानमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई सहर छोडेर सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। इजरायल र इरानबीच बढ्दो तनावका कारण भारतीय

आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ इरान छोड्न चीनको आग्रह

एजेन्सी । चीनको इजरायलस्थित दूतावासले मंगलबार आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ देश छोड्न आग्रह गरेको छ । इजरायल र इरानबीच युद्ध तीव्र बनेपछि चीनले आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ इरान छोड्न आग्रह

इरानमा लाइभ कार्यक्रम चलिरहेको बेला टिभी च्यानलको भवनमा हानियो बम

एजेन्सी । इजरायलले इरानी राष्ट्रिय प्रसारण माध्यम (आईआईआरबी) मा प्रत्यक्ष प्रसारण भइरहेका बेला बम विस्फोट गराएको छ । यो हमला इजरायली सेनाले आईआईआरबी मुख्यालय समेत रहेको तेहरानको ‘जिल्ला तीन’मा आक्रमण

इजरायली सेनाद्वारा इरानी लडाकु विमानमाथि ड्रोन आक्रमण

तेहरान । इजरायली सेनाले सोमबार तेहरानको विमानस्थलमा ड्रोनहरूले दुईवटा इरानी एफ–१४ लडाकु विमानहरूमाथि प्रहार गरेको छ । इजरायल वायुसेना (आइएएफ) का विमानहरूलाई रोक्न ती जेटहरू उडेको बताइएको थियो। इजरायली वायुसेनाले

इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु

तेल अभिभ । आइतबार राति इरानले गरेको आक्रमणमा परेर पाँच जनाको मृत्यु भएको इजरायली आपतकालीन सेवाले बताएको छ । यस आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ