विदेश

दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ

जुबा, ३० वैशाख । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण सुडानमा हाल पाँच लाख ५९ हजार ६१५ जना शरणार्थीहरू बसोबास गरिरहेका छन्। ती सबैजना देशभरका २९

पाकिस्तानले आक्रमण गरेको पञ्जाबको आदमपुरमा पुगेर मोदीले वायुसेनाका जवानहरूसँग भेटे

काठमाडौं । पाकिस्तानविरुद्ध भएको ‘अपरेसन सिन्दूर’बारे सोमबार देशवासीलाई सम्बोधन गरेर बताएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार बिहान पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् । त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले वायुसेनाका जवानहरूसँग भेट

ट्रम्प मध्यपूर्वको भ्रमणका क्रममा साउदी पुगे

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व देशहरूको भ्रमणमा छन्। उनी तीनदिने भ्रमणको सिलसिलामा साउदी अरब पुगेका छन्। दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो। यसअघि

भारतले हामीलाई तर्साउन सक्दैन, सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम छौं : पाकिस्तानी सेना

एजेन्सी । पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरले आफूहरूलाई कसैले तर्साउन नसक्ने बताएका छन् । उनले पाकिस्तान आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरेका

ट्रम्पलाई कतारले ४० करोड डलरको विमान उपहार दिने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारले ४० करोड डलरको विमान उपहार दिने भएको छ । ट्रम्प मे १४ मा कतार पुग्ने कार्यक्रम छ। उनलाई कतार सरकारले विलासी बोइङ ७४७-८

म्यान्माको विद्यालयमा आक्रमण : २० बालबालिकासहित २२ को मृत्यु

डेपेइन, म्यान्मा, २९ वैशाख । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन

युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

काठमाडौं । पाकिस्तानसँगको लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ । भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२

अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

काठमाडौं । अमेरिका र चीनले एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि आफ्नो पारस्परिक कर ११५

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

नयाँदिल्ली । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्ध विरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले सोमबार जनाएको छ

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

एजेन्सी । चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन अमेरिकी नेता र अधिकारीलाई बेइजिङमा स्वागत गरेको छ । अमेरिकासँगको व्यापार युद्धपछि बेइजिङले हालैका वर्षहरूमा ल्याटिन अमेरिकी राष्ट्रहरूसँग आर्थिक