विदेश

बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । सरकारका कानूनी सल्लाहकार आसिफ नजरुलले शनिबार राति यसबारे जानकारी गराएका

भारत र पाकिस्तानबीच युद्धविराम, कहिलेसम्म टिक्ला ?

काठमाडौं । भर्खरै युद्धमा होमिएका भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकाको मध्यस्थतामा यी दुई देश शनिबार युद्धविराम गर्न सहमत भएका हुन् । भारत र पाकिस्तान दुवै

पाकिस्तानले गर्यो भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

काठमाडौँ । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमणको घोषणा गरेको हो । जुन प्रत्याक्रमणको

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित

भ्याटिकन सिटी, २६ वैशाख । रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बन्नुभएको छ । उहाँलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उहाँ पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी

आइपिएल एक हप्ताका लागि स्थगित

भारत । क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ । “प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप

हालसम्म ७७ भारतीय ड्रोन खसालेको पाकिस्तानको दाबी

एजेन्सी । पाकिस्तानले अहिलेसम्म ७७ भारतीय ड्रोन खसालेको दाबी गरेको छ । हिजो रातिदेखि मात्रै ४८ भारतीय ड्रोनहरू नष्ट गरिएको पिटिभीले जनाएको छ । मे ८ को साँझसम्म, पाकिस्तानले २९

पाकिस्तानी रक्षामन्त्रीको दाबी – भारतको साथमा इजरायलबाहेक कुनै पनि देश छैनन्

एजेन्सी । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायलबाहेक कुनै पनि देश भारतको साथमा नरहेको दाबी गरेका छन् ।पाकिस्तानको राष्ट्रियसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पाकिस्तानमाथि हवाई आक्रमण

आईओसीएलले भन्यो -चाहिनेजति तेल छ, आत्तिनु पर्दैन्

काठमाडौं । भारत–पाकिस्तानबीच तनाव चुलिएपछि पेट्रोल पम्पहरूमा नागरिकको भिड लाग्न थाले पनि कर्पोरेसनले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल)ले शुक्रबार एक वक्तव्य जारी गर्दै देशभरि

भारत र पाकिस्तानमा बस्ने नेपालीको उचित व्यवस्था गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बस्ने नेपालीहरूको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत

व्यावसायिक विमान कम्पनीहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न आग्रह

काठमाडौं । पाकिस्तानले व्यावसायिक विमान कम्पनीहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न आग्रह गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले उक्त जानकारी दिएका हुन् । व्यावसायिक विमान कम्पनीहरू ‘मिसाइल वा कुनै