विदेश

सांसदले सरकारलाई भने – भारत-पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ?

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरूले छिमेकी मुलुक भारत र पाकिस्तानबिचको क्षेत्रीय तनावप्रति चिन्ता ब्यक्त गरेका छन् । उनीहरूले क्षेत्रीय अशान्तिको प्रभाव नेपालमा पनि पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण

आतंकवादको विरोधमा हुने कारबाही जायज छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आतंकवादको विरुद्धमा हुने कारबाहीलाई जायज रुपमा लिएको जनाएको छ । भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई जायज ठहर गर्दै यस्तो जनाएको हो । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको

एक्सलाई ८ हजारभन्दा बढी खाता ब्लक गर्न भारतको निर्देशन

काठमाडौं । एक्सलाई ८ हजारभन्दा बढी खाता ब्लक गर्न भारतको निर्देशन दिएको छ । पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी र मिडिया संस्थानहरूका सामाजिक मिडिया खाताहरूलाई लक्षित गरेको छ । यो कदम भारतको

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं । क्षेत्र छनोटमा नेपाल र हङकङबीचको खेल रद्द भएको छ। वर्षाले मैदान भिजेका कारण खेल रद्द हुँदै दुवै टिमले अंक बाँडेका हुन्। थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युटअफ टेक्नोलोजी मैदानमा हिजो

आईजीपी थापा र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रहरी प्रधान कार्यालय, नक्सालमा बिहीबार शिष्टाचार भेटवार्ता भएको हो

आगामी २० वर्षभित्र सबै सम्पत्ति दान गर्ने बिल गेट्सको घोषणा

एजेन्सी । विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो सबै सम्पत्ति दान गर्ने घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्वास्थ्य, विदेशी सहायता र अन्य सार्वजनिक सहायता कार्यक्रमहरूको लागि कोष कटौती

भारतको ८ राज्यका २९ विमानस्थल मे १० सम्म बन्द

एजेन्सी । भारत पाकिस्तान तनावपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू मे १० सम्म बन्द गरिएका छन् । जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशका विमानस्थलहरू

भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रका कर्मचारी र प्रहरीको बिदा रद्द

काठमाडौं । भारत र पाकिस्तानबीचको विवाद बढेपछि राजस्थान सरकारले अन्तर्राष्ट्रिय सीमा नजिक तैनाथ प्रशासनिक र प्रहरी कर्मचारीहरूको बिदा रद्द गरेको छ । भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर बुधबार राति पाकिस्तानविरुद्ध

गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत : रेड क्रस

गाजा । अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजामा जारी द्वन्द्वका कारण उत्पन्न भइरहेको मानवीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै इजरायलद्वारा सबै प्रकारका मानवीय सहायता प्रवेशमा लगाइएको प्रतिबन्धलाई ‘अस्वीकार्य’ भएको बताएको छ

पाकिस्तानसँगको तनाव बढाउन चाहँदैनौं, आक्रमण गरे छाड्दैनौँ : एस जयशंकर

एजेन्सी । भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तानले आक्रमण गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् । बिहीबार ईरानसँगको कूटनीतिक वार्ताका क्रममा ‘अपरेशन सिन्धूर’ को जानकारी दिँदै उनले सो चेतावनी