
काठमाडौँ । ‘मिस नेपाल पिस–२०२४’की विजेता विधि लम्साल कम्बोडिया पुगेकी छन् । ‘मिस ग्लोबल २०२५’मा भाग लिन उनी सोमबार साँझ कम्बोडिया पुगेकी हुन् । उनलाई प्रतियोगितामा ‘मिस नेपाल पिस’को आयोजक

नयाँदिल्ली । भारतको खुन्ती जिल्लामा तीन किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झारखण्ड प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले १२ देखि १७ वर्षका १८ अभियुक्तलाई पक्राउ गरेको भारतीय समाचार

काठमाडौँ, १२ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका

काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरूबीच साइडलाइन भेटवार्ता भएको हो

मकवानपुर । प्रहरीले पेस्तोलसहित मकवानपुरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारतको बिहार सिहुहर बस्ने २२ वर्षका धिरजकुमार र मोतीहारी बस्ने २६ वर्षका दीपक कुमार रहेका छन्

जर्मनीमा आइतवार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ। कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई कूल ६३० सिटमध्ये २०८

वासिङ्टन । अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी एजेन्सी ‘युएसएड’का अधिकांश कर्मचारीलाई बिदामा पठाइएको वा जागिरबाट निकालिएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेलगत्तै युएसएडमार्फत विभिन्न मुलुकलाई दिँदै आएको वित्तीय सहायता निश्चित अवधिका

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन्। जेलेन्स्कीले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि बताएका हुन्। जेलेन्स्कीले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले प्रयागराज महाकुम्भमा स्नान गरेका छन्। भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा उपसभापति वाग्ले स्नान गरेका हुन् । सोमबार सामाजिक सञ्जालमा एक

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारत पढ्न जाने विद्यार्थीहरूलाई एनओसी अनिवार्य गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले विद्यार्थीको सुरक्षाका लागि पनि एनओसी अनिवार्य गर्नुपर्ने बताएका हुन्।