
एजेन्सी, असार ३०भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको

काठमाडौं, असार ३०विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले केही देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी दिएको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु

एजेन्सी, असार ३०कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निले सोमबार पुष्टि

मस्को, असार २९काेभिड १९ का लागि खोपको क्लिनिकल परीक्षण सफल भएको रुसको एक विश्वविद्यालयले दावी गरेको छ । सेचेनोभ विश्वविद्यालयले खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको र यसको प्रयोग सुरक्षित

काठमाडौं, असार २८ बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमिताभका साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि

एजेन्सी, असार २८जेलमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो । रिहा

काठमाडौं, असार २८ बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ । बच्चनले आफैले आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई कोरोना पोजिटिभ भएको सार्वजनिक गरेका हुन् । कोरोना देखिएपछि उपचारका लागि

काठमाडौं, असार २७ भारतमा एक महिला कराँते खेलाडीले कुटपिट गरेर श्रीमानको एउटा खुट्टा भाँचिदिएकी छिन् । सामान्य झगडाका क्रममा श्रीमतीले श्रीमानको एउटा खुट्टा नै भाँचिदिएकी हुन् । त्यसपछि श्रीमतीले पिटेको

काठमाडाैँ, असार २७विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । संगठनका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना

एजेन्सी, असार २६विश्वव्यापी कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका भारतीयहरु स्वेद फर्किएका छन् । भारतीय नागरिक उडड्यन मन्त्री हरदीप सिंहका अनुसार बन्दे भारत मिसन अन्तर्गत एक लाख २५ हजारभन्दा