विदेश

उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु:  नाइजेरियाली सेना

अबुजा,नाइजेरिया  । उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ । नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र

नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई)सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर

नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच गोलाबारी, २१ जनाको मृत्यु

एजेन्सी। उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ। नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको

ट्रम्पले कम्युनिस्ट भन्दै भोट नदिन आह्वान गरेका जोहरान न्युयोर्कको मेयरमा निर्वाचित

एजेन्सी। राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट भन्दै भोट नदिन आह्वान गरेका ३४ वर्षीय राज्य विधायक जोहरन क्वामे ममदानी न्युयोर्क सहरका १११औँ मेयरमा निर्वाचित भएका छन्। सन् १९९१ म युगाण्डामा जन्मिएका ममदानी

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

नयाँदिल्ली । मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७०

यूएईविरुद्ध टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। यूएईको दुबइस्थित

राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता

दोहा १८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको

हायात होटल आगजनी र तोडफोड गर्नेहरूमाथि अनुसन्धान गर्न प्रहरीमा जाहेरी

काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित पाँचतारे होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ । होटलले जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी

पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

गोरखा । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार इटालीका ६७

शाहरुखले ब्राड पिटको लुक कपी गरेका हुन् ?

नयाँ दिल्ली । यतिबेला बलिउड अभिनेता शाहरुख खानका फ्यानहरू खानको नयाँ फिल्मको व्यग्र प्रतीक्षामा छन् । ‘जवान’, ‘पठान’, र ‘डङ्की’पछि दुई वर्षयता ठुलो पर्दामा उनको कुनै नयाँ फिल्म आएको छैन