विदेश

पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु

इस्लामावाद, २५ कात्तिक । पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालत बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले मिडियालाई बताउनु भएको छ

सशस्त्रका आईजीपी अर्यालसहितको ७ सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल ७ सदस्यीय प्रतिनिधिमण्डलसहित भारत प्रस्थान गरेका छन् । महानिरीक्षक अर्यालसहितको टोलि सशस्त्र प्रहरी बल नेपाल र भारतको समकक्षी सशस्त्र सीमा

धर्मेन्द्रको निधनको खबर परिवारद्वारा खण्डन, स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी

एजेन्सी। बलिउड अभिनेता धमेन्द्रको मृत्यु भएको खबरलाई उनको परिवारले खण्डन गरेको छ । बढ्दो जनचासोबीच धर्मेन्द्रका सुपुत्र तथा चर्चित अभिनेता सन्नी देओलले आफ्ना बुबाको स्वास्थ्यबारे आधिकारिक जानकारी दिँदै उनको अवस्था

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् ।२२ कात्तिकदेखि लागू हुने गरी राजीनामा दिएको भएपनि आज मंगलबारमात्रै राजीनामा दिएको बाहिरिएको हो । गत असोज ३०

दिल्लीमा बम विस्फोट गराउने आतंककारी उमरको तस्बिर सार्वजनिक

एजेन्सी । भारतको राजधानी दिल्लीको लाल किल्लानजिक सोमबार साँझ करिब ७ बजे कारमा विस्फोट गराउने आतंककारी डा. उमर मुहम्मदको तस्बिर सार्वजनिक भएको छ । उनले कारमा बम विस्फोट गराएको आरोपमा

दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट, कम्तीमा ८ जनाको मृत्यु

काठमाडौँ, कार्तिक २५ । भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै विस्फोट हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । सोमबार (हिजो) बेलुकी भएको घटनामा अन्य सात

जापानका तीन सहरमा गुन्जिँदै नेपथ्य

टोकियो । नेपाली लोकरक ब्यान्ड नेपथ्यले जापानका तीन प्रमुख सहर नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। दुई वर्षपछि ब्यान्ड जापानमा प्रस्तुत हुन लागेको हो। जापानमा नेपथ्यको यो

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिमाथि अर्को अभियोग

सोल । दक्षिण कोरियाका विशेष अभियोजकले सोमबार पूर्व राष्ट्रपति यून सुक येओलमाथि अर्को अभियोग दर्ता गरेका छन् । शक्तिको दुरुपयोग गरेको अनि छिमेकी राज्यलाई सघाएको अभियोग उनीमाथि लगाइएको छ ।

२० दिनदेखि मनाङमा बेपत्ता बाबु-छोरी मृत भेटिए

मनाङ। मनाङ घुम्न आएका दुई भारतीयको शव फेला परेको छ। ३ कात्तिकदेखि सम्पर्कविहीन भएका भारतका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आज फेला

पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता असफल, सीमा तनाव झन् बढ्ने सङ्केत

इस्लामवाद । पाकिस्तान र अफगानिस्तानबिच इस्तानबुलमा सम्पन्न शान्ति वार्ता कुनै ठोस सहमति बिना नै सकिएको छ । दुई देशका अधिकारीहरूले शनिबार वार्ता विच्छेदको कारणका रूपमा एक–अर्कामाथि दोषारोपण गर्दै सीमा तनाव