
रुपन्देही । रुपन्देहीमा भारतीय नागरिकबाट नेपाली नागरिकमाथि गोली प्रहार भएका पछिल्ला दुई गम्भीर घटनामा दोषीहरूलाई पक्राउ गर्न रुपन्देही प्रहरी लामो समयदेखि असफल देखिएको छ। पछिल्लो दुई घटनामा गोली चलाउने व्यक्ति

काठमाडौँ । कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूको सक्रियतामा के–फुड कार्यक्रम कार्यक्रमको आयोजना गरिएकाे छ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा भएको सो

मनिला । फिलिपिन्स यतिबेला प्रकृतिको दोहोरो प्रकोपसँग जुधिरहेको छ । २०० भन्दा बढीको ज्यान लिनेगरी आएको कालमेगी आँधीको प्रकोप नसकिँदै अर्को अति शक्तिशाली समुद्री आँधी ‘फुङ–वङ’ ले त्यहाँ वितण्डा मच्चाइरहेको

काठमाडौं। नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका हुन्। हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए

काठमाडौं । हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६

याउन्डे । विगत ४३ वर्षदेखि क्यामरुनको राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिएका छन् । यस वर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उनले ५३.७ प्रतिशत मत प्राप्त

काठमाडौं । ईपीएस परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा पनि कोरिया जान नपाएका व्यक्तिहरुले कोरिया जान पाउनु पर्ने माग गर्दै ईपीएस कोरिया शाखामा धर्ना बस्न थालेका छन् । भाषा र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर

काठमाडौं । नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई पराजित गरेको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको हो । नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो

मनिला, १९ कात्तिक। आइतवार देखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरुको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सकोे नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।