शिक्षा

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ

धरान इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी अनशनमा

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका

धनगढीमा आजदेखि शैक्षिक मेला सुरु

कैलालीको धनगढीमा आज देखि राष्ट्रिय शैक्षिक मेला सुरु हुँदैछ । यस क्षेत्रका स्थानीयलाई विदेशी तथा स्वदेशी शिक्षाको बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । बिजनेश प्लस टेलिभिजन,

परीक्षाफल प्रकाशित

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को अर्थशास्त्र र गृहविज्ञान विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ

२३ गते परीक्षा, प्रश्नपत्र २७ गते पुग्यो, यस्तो भयो हालत

डोल्पामा स्नातक तह (दोस्रो वर्ष) को परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ । यही असार २३ देखि सुरु भएको बिएड दोस्रो तहको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट

शिक्षा सुधारको माग गर्दै विद्यार्थीले गरेको रिले अनशन जारी

सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै राजविराजस्थित गजेन्द्रचोकमा विद्यार्थीले जारी राखेको रिले अनशन सोमबार तेश्रो दिन पनि जारी रह्यो । चौधबुँदे मागसहित

जिल्ला शिक्षा कार्यालयहरु यो वर्ष खारेज हुन्छन् ?

जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी सहयोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने

परीक्षाफल प्रकाशित

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७३ पुस÷माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर दोस्रो वर्षको नेपाली र पत्रकारिता तथा आमसञ्चार विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ

भोलिदेखि ३५ जिल्लाका शिक्षण संस्था बन्द हुँदै

स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुने निर्वाचनलाई लक्षित गरी आइतबारदेखि शिक्षणसंस्था बन्द हुने भएको छ । निर्वाचनलाई लक्षित गर्दै प्रदेश १, ५ र ७ का ३५ जिल्लाका

अस्थायी शिक्षकसँग के सहमति भएर अनशन अन्त्य भयो ?

शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा आज चारबुँदे सहमतिसँगै आन्दोलनरत शिक्षकको अनशन तोडिएको छ । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति