शिक्षा

एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिना तलब अध्यापन कार्य गर्दै आएका छन् । विद्यालयसँग आर्थिक अभाव

शैक्षिक सुधारमा जनप्रतिनिधिको सक्रियता, निजी विद्यालयमा पढ्न नपाउने निर्णय

बाजुराको बडीमालिका नगरपालिकाको तेस्रो बैठक जनप्रतिनि सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने निर्णय गरेका छन् । बैठकबाट नगरभित्रको शैक्षिक अवस्था

विद्यालयलाई सेवा दलको अनुमति, सेनाले दिन थाल्यो विद्यार्थीलाई तालिम

यहाँका पाँच सामुदायिक तथा निजी विद्यालयले राष्ट्रिय सेवा दलको अनुमति पाएपछि कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई तालीम दिन थालेका छन् । काँकडभिट्टा मावि, बलभद्र जनता मावि, लिटल फ्लावर्स

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनबाट आफ्ना प्रतिशपर्धी अनिल शर्मालाई २१ मतले पराजित गर्दै तामाङ अध्यक्षमा

दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर

झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती माविमा अध्ययनरत दृष्टिविहीनका

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१

जुवाडेबाट बरामद २१ हजार रुपैयाँ अशक्त विद्यार्थीलाई

इलाका प्रहरी कार्यालय, मेलम्चीले जुवाडेबाट सोमबार बरामद भएको रु २१ हजार २०५ नगद मंगलबार साँझ फरक क्षमता भएका (अशक्त) विद्यार्थीको पठनपाठनका लागि सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका

शिक्षक सेवा आयोगद्वारा अस्थायी शिक्षकको परीक्षा स्थगित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ । अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका

८० वर्षमा क, ख सिक्दै अम्मरबहादुर

बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा

परीक्षाफल प्रकाशित

पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा गत जेठ महिनामा सञ्चालित व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका सबै कार्यक्रमका सातौंँ सेमेष्टरको नियमित र आठौं सेमेष्टरको पुनः परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ