
एजेन्सी कोरोना भाइरस रोकथामका लागि विश्वमा विभिन्न प्रयास भैरहेका छन् । औषधि उपचारको खोजी तथा प्रविधिको प्रयोग पनि भइरहेको छ । यसैक्रममा सिंगापुरले कोरोना भाइरसविरुद्ध लड्न नयाँ एपको निर्माण गरेको

एजेन्सी, बैशाख १०धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ।

काठमाडौं, बैशाख ९ कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद

भोजपुर, बैशाख ९भाेजपुरमा एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ। हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आरडीटीबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए। उनको

जेनेभा, वैशाख ९ एजेन्सी कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौँ, बैशाख ९नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ । सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरे पनि चीनबाट स्वास्थ्य

काठमाडौं, बैशाख ८नेपालमा गत २४ घण्टामा नयाँ काेराेना भाइरसकाे पोजिटिभ केस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३ सय २४ जनाको परीक्षण गरिएकाे छ। स्वास्थ्य

बाजुरा, बैशाख ८त्रिवेणी नगरपालिकामा पहिलो चरणमा गरिएकाे र्यापिड टेस्ट (आरडीटी) मा २ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै, दोस्रो चरणमा १ जनामा मात्र पोजेटिभ देखिएको छ। र्यापिड टेस्ट गर्ने क्रममा

काठमाडौं, बैशाख ७सप्तरीमा एकजना वृद्धमा कोरोनाभाइरसविरूद्ध लड्ने एन्टिबडी देखिएको छ। जिल्लाकाे सप्तकोशी नगरपालिका- १ फत्तेपुरका ७१ वर्षीय वृद्धको आरडिटी टेस्ट गर्दा एन्टिबडी देखिएको बताइएकाे छ । र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा

काठमाडौं, बैशाख ७उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण