स्वास्थ्य

देशभर ८१ हजार ६ सय बढीमा कोरोना परीक्षण

काठमाडौं, बैशाख ३१नेपालमा कोरोनाको आशंकामा हालसम्म ८१ हजार ६ सय ५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४३ पुग्याे

काठमाडौं, बैशाख ३१नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा संक्रमित

सशस्त्र प्रहरी जवानलाई काेराेना संक्रमण

काठमाडौं, बैशाख ३१नेपालमा पहिलाे पटक सुरक्षाकर्मीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी रहेका खुलेको छ। पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा

पर्सामा एकैदिन भेटिएका संक्रमितमध्ये १४ जना बागलुङबाट आएका

वीरगन्ज, बैशाख ३१पर्साको वीरगन्जमा मंगलबार राति थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ । मंगलबार राति स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर–३ छपकैयाका १८

काठमाडौँ र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको पुष्टि

काठमाडौं, बैशाख ३०आज थपिएका कोरोना भाइरसका संक्रमितहरुमध्ये काठमाडौँ र भक्तपुर जिल्लाका पनि रहेको खुलेको छ  । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडौँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार

थप २६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय १७ पुग्याे

काठमाडौं । नेपालमा मंगलबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

कहाँबाट आएका थिए लुम्बनीका नयाँ काेराेना संक्रमित?

बुटवल, बैशाख ३०मंगलबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा भएको खुलेको छ । उनीहरू लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका

एकै दिन २४ जनामा काेराेना संक्रमण पुष्टि, कहाँ-कहाँ भेटिए संक्रमित?

काठमाडौं, बैशाख २९नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको

नेपालमा काेराेना संक्रमितको संख्या १ सय २० पुग्यो

काठमाडाैँ, बैशाख २९कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

चीनको वुहानमा फेरि देखिए कोरोना संक्रमित

बेइजिङ कोरोना भाइरस ९कोभिड–१९० को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि संक्रमित व्यक्ति भेटिएका छन्। वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ संक्रमित देखिएका थिएनन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार