स्वास्थ्य

कोरोनाको लक्षण देखिएका बिरामीको मृत्यु भएपछि अस्पताल बन्द!

काठमाडाैँ, चैत्र २६रामेछापको मन्थलीस्थित तामाकोसी शहकारी अस्पताललाई सिल गरिएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका एक बिरामीको मृत्यु भएपछि अस्पताललाई सिल गरिएको हो । मृतकको स्वाब परीक्षणका लागि काभ्रेको

‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकियो: प्रवक्ता

काठमाडौँ, चैत्र २६स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुका ‘कन्ट्याक्ट ट्रेसिङ’को काम सकिएको जानकारी गराएको छ । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितहरुका ‘कन्ट्याक्ट ट्रेसिङ’को

कोरोना परीक्षणको क्षमता दोब्बर पारिँदै

काठमाडौं, चैत २६ प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला ल्याबमा गरी तीन

देशभर कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा

काठमाडौं, चैत्र २६चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उपत्यकामा १२ जना र

उदयपुरका १३ जनाको काेराेना परीक्षण रिपोर्ट यस्ताे आयाे

उदयपुर, चैत्र २६चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरस कोविड-१९ को आशंकामा स्वाब परीक्षणका लागि पठाइएका उदयपुरका १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले

महामारीका बेला काम नगर्ने लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

बुटवल, चैत्र २६चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना संक्रमणको बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको

नक्कली सेनिटाइजर बिक्री, संचालक पक्राउ

भक्तपुर, चैत २६ नक्कली स्यानिटाइजर बनाएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्मामा छापा मारेको छ। फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८

कोराना महामारीबाट बच्ने केही घरेलु उपाय

एजेन्सी, चैत्र २६नयाँ कोरोनाभाइरसले लगाउने रोग कोभिड–१९ को आंतक विश्वभरि व्याप्त छ । अहिले लाखभन्दा बढी संक्रमित भएका छन् भने को मृत्यु भइसकेको छ । संक्रमितमध्ये जति चाहिँ निको भएर

सेती अस्पतालमा परीक्षण गरिएका मध्ये ४ जनामा ‘पोजेटिभ’ रिपोर्ट

कैलाली, चैत्र २५सेती प्रदेशिक अस्पताल कैलालीमा कोरोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा पोजिटिभ रिपोर्ट आएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

विश्वभर कोरानाबाट ७४ हजार बढीको मृत्यु, यस्ताे छ ४५ देशकाे पछिल्लाे अवस्था

जेनेभा, चैत्र २५चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंसारभरि १३