स्वास्थ्य

निजी अस्पताललाई सर्वोच्चको आदेशः बिना शर्त कोरोना सं‌क्रमितको उपचार गर्नु

काठमाडौं, चैत १८ सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । अदालतले मंगलबार आदेश जारी गर्दै कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट

यी हुन् ससांरका १० खतरनाक भाइरस

संसारमा लगभग तीन लाख २० हजार किसिमका भाइरस छन् । यिनीहरूले स्तनधारी जीवलाई संक्रमित बनाउँछन् । तीमध्ये सबभन्दा खतरनाक भाइरसले हरेक वर्ष संसारभरि लगभग डेढ करोड मानिसको ज्यान लिन्छन् ।

कोरोनाभाइरस: सङ्क्रमण पत्ता लगाउन कुकुरलाई ‘तालिम’

काठमाडाैँ । कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स

स्वास्थ्य उपकरण लिएर सेनाको स्काई ट्रक धनगढी आईपुग्यो

धनगढी,चैत१७ कोरोना भाइरस रोकथामका लागि संघीय सरकारले पठाएको सामग्री धनगढी पुगेको छ।संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई उपलब्ध गराएको स्वास्थ्य उपकरणसहितको सामग्री लिएर उडेको नेपाली सेनाको स्काई ट्रक केहीबेरअघि धनगढी विमानस्थलमा

‘यो बेला राजनीतिक स्वार्थको रोटी नसेकौं’

काठमाडौं, चैत १७ अहिले कोभिड १९ को जोखिमका कारण रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका नेपालीहरू कठिन अवस्थामा रहेको बुझिन्छ । त्यस अवस्थाबाट उनीहरूलाई मुक्त गर्नका लागि नेपाल सरकार र

क्वारेन्टाइनमा नराख्दा गाउँ–गाउँमा जोखिम उच्च

काठमाडौं चैत १७ जब कोरोना सन्त्रास उच्च भयो, दैनिक हजारौं नेपाली भारतीय नाका हुँदै स्वदेश फर्किए । तर, फर्केकामध्ये धेरै जना अहिले पनि निर्धक्क गाउँघरमै छन् । यसले संक्रमण फैलाउने

कोभिड–१९ : बजार क्षेत्रमा किटनाशक औषधि छर्कियो

काठमाडाैँ, चैत्र १७कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीको बजार क्षेत्रमा आइतबार किटनाशक औषधि छर्किएको छ । स्थानीय युवाहरुको सक्रियतामा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो । बढी भीडभाड

चीनबाट ल्याउन लागिएको २ हजार कोरोना परिक्षण किट गुणस्तरहिन

काठमाडाैँ, चैत्र १५‘निर्यातयोग्य’ नभएको भन्दै तिब्बत सरकारले नेपाल ल्याउन लागिएको कोरोना परिक्षण किट बीच बाटाेमै राेकेकाे छ। चीन सरकारले सहयोगस्वरुप दिने भनिएको कोरोना परीक्षणको दुई हजार किट गुणस्तरहिन रहेकाे तिब्बत

‘पीपीई जाँच गरी स्वीकृति प्रदान गरिएको छैन’

काठमाडौँ, चैत्र १५नेपाल मेडिकल काउन्सिलले मुलुकमा निर्मित व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) को जाँच पडताल गरी उपयोग गर्न स्वीकृति नदिएको प्रस्ट पारेको छ । जनताको स्वास्थ्य, औषधिको गुणस्तर, उपकरण,

काठमाडौंमा कोरोनाको आशंकामा १३ जना भर्ना

काठमाडौं, चैत्र १४चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण २४ हजार ६५ जनाको ज्यान गएको छ भने ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका