स्वास्थ्य

कोरोना संक्रमित आठ जनाकाे अवस्था कस्ताे छ ?

काठमाडौं,चैत्र २५कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले

जापानद्वारा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था

टोकियो, चैत २५ जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गर्नु भएको छ । “जनताको

अमेरिकामा बाघलाईसमेत छोडेन कोरोनाले, कसरी भयो संक्रमण ?

एजेन्सी अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित रहेको बाघमा आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले

नियमित यौन सम्बन्धले महिलाका यी समस्या सुधार

एजेन्सी, चैत्र २१यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले पुरुष र महिला दुवैलाई नियमित यौन सम्बन्धले फाइदा गर्ने बताएका छन् । विभिन्न प्रकारका अध्ययनअनुसन्धानले नियमित यौन सम्बन्ध स्वास्थ्यका लागि राम्रो भएको

के गर्भवती महिलालाई यौन सम्पर्क गर्दा बच्चालाई असर गर्छ ?

चैत्र २१लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ ।लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा

डोल्पा अस्पतालमा २ जनाको कोरोनाकाे रिपोर्ट यस्ताे आयाे

डोल्पा, चैत्र २१डोल्पा जिल्ला अस्पतालमा बिरामी दुईजनाको कोरोना परीक्षण रिपोट नेगेटिभ आएको छ । गत सोमबार २ जना आइसोलशनमा भर्ना भएकाको रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ। उनीहरु

जनकपुरमा पनि सुरु भयो कोरोनाको नमुना परीक्षण

जनकपुर,चैत २१ प्रदेश २ मा पनि कोरोना भाइरस संक्रमण आशंका गरिएका बिरामीको नमुना परीक्षण सुरु भएको छ। प्रादेशिक अस्पताल जकपुरमा नमुना परीक्षण ल्याब शुक्रबार बिहान संचालनमा आएपछि नमुना परीक्षणको काम

कोरोनाको आशंकामा प्रदेश १ मा ५९ जनाको स्वाब टेष्ट

बिराटनगर, चैत २१ प्रदेश नं १ मा कोरोमा भाइरल (कोभिड-१९) को आशंकामा बिराटनगरमा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएको छ। जसमा अहिलेसम्म ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी ११

उपचार नगर्ने अस्पताललाई कारवाही गर्न प्रदेशको निर्देशन

जनकपुर, चैत १९ देश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ

कोरोनाकाे आशंका गरिएका सेतीका दुईजना चिकित्सकको रिपोर्ट यस्ताे आयाे

धनगढी, चैत्र १८सेती प्रादेशीक अस्पतालमा भेटिएका कोरोनाका बिरामीको स्वाब संकलन गर्ने र उपचारमा खटिनेमध्ये दुईजना चिकित्सककाे रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशीक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय, उपचारमा खटिएकामध्ये