स्वास्थ्य

यसरी हटाउनुहोस् डन्डीफोर

सुन्दर र चम्किलो छालाको चाहना हरेक महिलालाई हुन्छ । तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर छिटै निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ

वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क

यसै वर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी वर्ष वैशाख १ गतेदेखि प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ

कुन उमेरका मानिस कति घण्टा सुत्ने ?

उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ । नवजात (०–३ महिना )– भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा

यी ४ जिल्लामा पोलियो खोप कार्यक्रम सुरु भएन

स्वास्थ्यकर्मीको अवरोधका कारण आज र भोलि हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ चार जिल्लामा सञ्चालन हुन सकेन

१५ जिल्लामा पोलियो खुवाइँदै

स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ

बीपी प्रतिष्ठानकाे उपकुलपतिमा डा. रौनियार नियुक्त

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा प्रतिष्ठानकै डा राजकुमार रौनियार नियुक्त भएका छन्

आंखाको तेज बढाउने घरेलु १० उपाय

लगातार घण्टौसम्म काम गर्नाले, निद्रा पुरा भएन भने तथा धेरैबेर सम्म मोवाइल कम्प्युटरमा बसिरहनाले आँखा कमजोर हुदै जान्छ

दुर्गम गाउँमा सेनाद्वारा स्वास्थ्य शिविर

नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन्

काठमाडौंमा स्वाइन फ्लुका बिरामी भेटिए

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन

ग्याष्ट्रिक के हो र कसरी बच्ने ?

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो