स्वास्थ्य

बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी, कार्तिक १२ । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी

‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्य मन्त्रीको पहिलो निर्णय

काठमाडौँ ९ कात्तिक। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतमले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो

बेलौरीमा दुई दिवसीय निःशुल्क आँखा शिविर

कञ्चनपुर ८ कात्तिक। कञ्चनपुरको बेलौरीमा दुई दिवसीय निःशुल्क आँखा शिविर सुरु भएको छ ।  नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा बेलौरी नगरपालिकाको सहकार्यमा श्री महाकाली माध्यमिक विद्यालय, बेलौरीमा शनिबारदेखि

नर्सको तलबमा सरकारले कडाइ गरेपछि मन्त्रालयको बैठक बहिष्कार गर्दै निजी अस्पताल

काठमाडौँ, २ कात्तिक। नर्सको सेवा सुविधाको विषयमा स्वास्थ्य मन्त्रालयमा चलिरहेको बैठक निजी अस्पतालको छाता संगठनले बहिष्कार गरेका छन्।  आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफलका लागि बोलाएको बैठक एसोसियसन अफ प्राइभेट हेल्थ

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी, खान अयोग्य

काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा

नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड

काठमाडौँ २९ असाेज। नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस र डब्लुएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा क्याथरिना

निजीका स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक उपलब्ध गराउन सम्भव छैन : मेडिकल कलेज

काठमाडौँ, २८असोज । निजी तथा मेडिकल तथा डेन्टल कलेजले सरकारी सरह पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन सम्भव नहरेको बताएका छन् ।   निजी तथा मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष प्राडा. ज्ञानेन्द्रमान

वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो

काठमाडौँ २६ असोज। वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा राजीव झाको नेतृत्वमा छ वटा एनोरिज्म एकै पटक नौ

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा

पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान

काठमाडौँ, २३ असोज। सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा खोप अभियान