
काठमाडौँ, २१ कात्तिक । उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा.शंकरमान राई बताउनुहुन्छ । दोस्रो विश्व जलन सप्ताहको अवसरमा

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म ६५ जना व्यक्ति झाडापखालाबाट प्रभावित भएका छन्। गाउँपालिकाको प्रतिवेदनमा उल्लेख

नेपालगञ्ज २० कात्तिक । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्तन जोगाएर क्यान्सरको शल्यक्रिया गर्ने प्रविधि सुरु गरिएको छ । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो

चितवन । चितवनमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या पाँच लाख ६९ हजार नाघेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय चितवनका अनुसार जिल्लामा बसोबास गर्ने स्थायी र अस्थायी गरी पाँच लाख

रुपन्देही। रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चलेको छ। रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो ।

सिन्धुपाल्चोक । रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिमपहिरोमा फसेकाहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि

काठमाडौँ, १७ कात्तिक । देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको

काठमाडौँ १५ कात्तिक। सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।

बागलुङ, १४ कात्तिक । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लबले आधुनिक उपकरण उपलब्ध गराएपछि नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई आँखाको उपचारमा राहत मिलेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक

काठमाडौं। देशभरीका नर्सहरु पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा होमिएका छन् । निजी अस्पताल तथा मेडिकल कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा