
चितवन । चितवनमा डेङ्गुका विरामीहरु बढ्न थालेका छन् । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा मात्रै २० जनामा डेङ्गु पुष्टि भएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्क बाराकोटीले नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्य राखेको बताउनुभएको छ । नेपालका प्रसूति

भक्तपुर, १४ साउन । मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ ।

काठमाडौँ, १२ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताउनुभएको छ । आज वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उहाँले

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गत व्यवस्थापन महाशाखा

झापा । झापामा दुई महिलामा ‘जापनिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मेचीनगर नगरपालिकाका मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा

काठमाडौँ १० साउन । तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा वन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखा सुक्खा हुने समस्या

ताप्लेजुङ, ९ साउन। ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ। आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्ष २०८१/८२

नागरिकको स्वास्थ्य राष्ट्रको मेरुदण्ड हो । एउटा व्यक्ति स्वस्थ भएमात्र उसले उत्पादन गर्न सक्छ, आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ र राष्ट्र निर्माणमा योगदान दिन सक्छ । त्यसैले नागरिकलाई निरोगी बनाउनु

काठमाडौं ७ साउन। सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक