Deshko Media

वैशाख अन्तिम र जेठ पहिलो हप्ता चुनाव गर्न एमालेको सुझाव

नेकपा एमालेको पोलिट्व्युरो बैठकले स्थानीय तह दुई चरणमा गर्ने हो भने वैशाख अन्तिम र जेठ पहिलो हप्ता गर्न सरकारलाई आग्रह गरेको छ। बिहीबार सकिएको पोलिट्व्युरो वैठकले स्थानीय निर्वाचन दुई चरणमा

स्ववियु निर्वाचन पाँच दिन सार्न प्रमुख तीन विद्यार्थी संगठनको प्रस्ताव

प्रमुख तीन विद्यार्थी संगठनले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पाँच दिन सार्न प्रस्ताव गरेका छन्। बिहीबार बिहान नेकपा(माओवादी निकट विद्यार्थी संगठनसँगको छलफल पछि नेपाल विद्यार्थी ...

राष्ट्रपतिद्वारा तीन जना निर्वाचन आयुक्त नियुक्त

राष्ट्रपति विद्या भण्डारीले तीन जना निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । आयुक्त नियुक्तसँगै तीनै जनाले आज पद तथा गोपनियताको सपथसमेत लिएका छन्

दुर्घटनामा तीन जनाको मृत्यु

जुम्लाको सिंजा वड्की देयारगाउँमा आज विहान मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ

सुनको भाउ बढ्यो

काठमाडौं, फागुन ५ आज सुनको भाउ बढेको छ । हिजो ५५ हजार २ सय रहेको सुनको भाउ आज प्रतितोलामा ४ सयले बढेर ५५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

एमालेको पोलिटव्युरो बैठकमा राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदै

नेकपा एमालेको पोलिटव्युरो बैठकमा आज राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदैछ । हिजोदेखी राजधानीमा शुरु बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी सदस्यहरुले आफ्नो धारणा राख्ने छन्

उदयपुर गोल्डकपमा उपाधि भिडन्त हुँदै

काठमाण्डौ, फागुन ५ उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज रुपन्देही ११ ले मोरङ ११ को सामना गर्दै छ । उपाधि आफ्नो

आगलागी हुँदा ४२ लाख बराबरको क्षति

झापाको गौरादह नगरपालिकाको एक घरमा आगलागी हुदा दुई परिवारको ४२ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागी विद्युत सर्ट भएर लागेको बताइएको छ

ट्रम्पले गरे इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा

अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ

नेकपा माओवादीको ८ औं महाधिवेशनको बन्दसत्र आजदेखि थवाङमा हुँदै

नेकपा माओवादीको ८ औं महाधिवेशन अन्तरगत बन्दसत्र आजदेखि रोल्पाको थवाङमा सुरु हुदैछ । महाधिवेशन बन्दसत्रका लागि पार्टीका शिर्ष नेता तथा प्रतिनिधि परिवेक्षकहरु मंगलबार नै थवाङ प्रस्थान गरिसकेका छन्