Deshkonews

प्रधानमन्त्री डिस्चार्ज , आराम गर्न चिकित्सकको सुझाव

काठमाडौ मङ्सिर १९ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएपछि बिहीवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मनमोहन भास्कुलर अस्पतालले प्रेस नोट जारी गर्दै स्वास्थ्यलाभ भएपछि प्रधानमन्त्रीलाई घर पठाइएको जानकारी दिएको

छाउगोठमा ज्यान गुमाउने महिलाका जेठाजु पक्राउ

अछाम मंसिर १९ मङ्सिर १५ गते राति जिल्लाको साफेबगर नगरपालिका ३ शिद्देश्वरमा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र रावतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न

प्रधानमन्त्रीलाई डिस्चार्जको तयारी

काठमाडौं, मंसिर १९ प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट घर जानु हुने भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत अवस्थामा रहनु भएका प्रधानमन्त्री ओलीको अवस्था बुझ्न राष्ट्रपति

सरकारलाई अमेरिकी आग्रह

काठमाडौँ, मङ्सिर १९ उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन

मट्टितेलले आगो लगाएर हत्या !

मान्छे कतिसम्म क्रुर हुनसक्छ ? शरीरमा मट्टितेल छर्केर आगो लगाएर हत्या भएको घटनासमेत देखिन थालेका छन् समाजमा । डोटी जिल्लाको शिखर नगरपालिकाकी एक महिलाको परिवारकै सदस्यबाट आगो लगाएर हत्या गरेको

जीप खस्दा गयो दुईजनाको ज्यान

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको

भूटानविरुद्ध नेपालको फराकिलो जीत

१३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१

बुढासुब्बा गोल्डकप सर्यो, मिति तय हुन बाँकी

धरान,मंसिर १८ मोफसलको चर्चित फुटबल प्रतियोगिता टुबोर्ग बुढासुब्बा गोल्डकपको २२ औं सँस्करणको मिति सरेको छ । आयोजक धरान फुटबल क्लबका अनुसार आज(बिहिबार)देखि हुनुपर्ने प्रतियोगिता विविध कारणले पछि सारिएको हो ।

नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

धरान,मंसिर १८ धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । उनले साढे १२ बजेको साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् । उनलाई उपमेयर मञ्जु

२९ स्वर्णसहित नेपालको अग्रता कायमै

काठमाडौ , मङ्सिर १९ १३ औं दक्षिण एशियाली खेलकुदको पदक तालिकामा नेपालको अग्रता कायमै छ । बुधबारसम्मको पदक तालिकामा २९ स्वर्णसहित नेपालले कुल ६२ पदक जितेको छ । यसपटक जितेको