Deshkomedia

सुन तस्करी प्रकरण : चिनियाँ नागरिक याओ पुचेङ्गसंग पनि नेपाली नागरिकता

काठमाडौं, भदौ १५ । ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका थप एकजना चिनियाँ नागरिकसंग पनि नेपाली नागरिकता फेला परेको छ । चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा

कोशी सरकारका मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं, भदौ १५ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ । रिट निदेवन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको

एससीसीको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

काठमाडौं, भदौ १५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनको विरोधमा आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठक बुधबारदेखि कार्यान्वयनमा गएको एमसीसीको

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं, भदौ १४ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान गरिएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी

कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

काठमाडौं, भदौ १५ । कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ । यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलास उक्त रिटमा कारण देखाउ आदेश

तातोपानी नाका आठ वर्षपछि खुल्यो

काठमाडौं, भदौ १५ । तातोपानी नाका आठ वर्षपछि खुलेको छ । लामो समय आवागमन बन्द रहेको चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुलेको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी

सुनको मूल्य आज घट्यो, कति छ बजार भाउ ?

काठमाडौं, भदौ १५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ

दावा छिरिङले ‘नक्कली कागजात’ पेस गरेर नागरिकता लिएको पुष्टि

काठमाडौं, भदौ १४ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ गरिएका दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ । तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङले निमा

अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपति पौडेल

काठमाडौं, भदौ १४ । संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ । मार्क पोकन नेतृत्वको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेललाई शीतल निवासमा भेट गरेको हो

रक्षामन्त्रीको सैनिक अस्पतालमा शल्यक्रिया, प्रधानमन्त्रीले भेटे

काठमाडौं, भदौ १४ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको सैनिक अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया भएको छ । हिजो (बुधबार) अस्पताल भर्ना भएका उनको बिहीबार प्रोस्टेटको शल्यक्रिया भएको हो । शल्यक्रिया