Deshkomedia

सल्यानमा बस पल्टिँदा ६ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं, भदौ १७ । सल्यानको बागचौरमा बस पल्टिँदा ६ जना घाइते भएका छन् । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस बागचौर नगरपालिका–७ चौफारीमा बिहान करिब साढे

‍जुम्लामा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, भदौ १७ । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गुठीज्यूलाबाट मुगु जादै गरेको भे१ज १०९९ नम्बरको जिप आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, भदौ १७ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा, भदौ १६ । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको सालझन्डीबाट गुल्मीको दिगाम आउँदै गरेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो तानसेन नगरपालिका–१२ गाईघाटमा दुर्घटना

धर्मनिरपेक्षताको नाममा हिन्दुमाथि अपमान भइरहेको छ : राजेन्द्र लिङ्देन

बुटवल, भदौ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायमाथ अपमान भइरहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित शान्ति र्‍यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा

काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले शनिबार अस्पतालमा पुगेर खड्काको स्वास्थ्य

सिंगापुरको राष्ट्रपतिमा भारतीय मुलका नेताको सानदार जित

काठमाडौं । सिंगापुरको नयाँ राष्ट्रपतिमा भारतीय मुलका नेता थार्मन सानमुगारातनाम भारी मत ल्याएर विजयी भएका छन् । भुँइकटर चुनाव चिन्ह लिएर उठेका उनले ७०.४ प्रतिशत मत ल्याएर सानदार जित हात

बिदाको दिन विद्यालय सञ्चालन नगर्न काठमाडौं महानगरको चेतावनी

काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिएको छ । सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको

भारतले सूर्यको अध्ययन गर्न पठायो पहिलो मिसन (लाइभ)

काठमाडौं, भदौ १६ । छिमेकी देश भारतले चन्द्रयान–३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरणपछि आज सूर्यको अध्ययनका लागि पहिलो मिसन पठाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले आदित्य एल–१

हेटौडाबाट नक्कली नोटसहित तीन जना पक्राउ

मकवानपुर, भदौ १६ । मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर–१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी