DESHKONEWS

तोलामा पाँच सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, साउन २६ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यो

चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँ सहयोग गर्ने

काठमाडौं, साउन २६चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँभन्दा बढी सहयोग गर्ने भएको छ । साथै बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले व्यक्त

नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती पक्राउ

काठमाडौं, साउन २६ नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छन् । पर्यटक प्रवेशाज्ञा टुरिष्ट भीसामा कुवेतहुँदै युएई

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ

मोरङ, साउन २६मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको आरोप लागेको छ । सोही

इगोका कारण सत्तागठबन्धन अप्ठ्यारोमा

काठमाडौं, साउन २६ पाँच दलीय सत्तागठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरुले बाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे छलफल चलाएका थिए । तर, तिनै पार्टीका नेताहरुका अनुसार आगामी चुनावमै वाम समाजवादी मोर्चाको संभावना

जनै पूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं, साउन २६ यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान

मधेस प्रदेशका जिल्लाहरूमा घुमुवामार्फत असुली

काठमाडौं, साउन २६मधेस प्रदेशका जिल्लाहरूमा कार्यरत रहँदा प्रहरी आचरणविपरीत कार्य गरेको आरोपमा थन्क्याइएका प्रहरीलाई घुमुवा र इन्चार्जको जिम्मेवारी दिइएको छ। सिरहामा जिल्ला प्रहरी कार्यालका घुमुवाका रूपमा वर्षौंदेखि उही अनुहार परिचालित

ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको चीनको घोषणा

एजेन्सी, साउन २६ चीनले ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको घोषणा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले एक हप्ताभन्दा लामो सैन्य अभ्यास गरेको हो ।

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

काठमाडौं, साउन २६ भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको

आजको मौसम : यी प्रदेशमा बिहानैदेखि वर्षा, बागमती र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २६देशका चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । जल