DeshKo News

यी गुप्ता फेरी प्रकाउ

काठमाडाैं, भदाै २० पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले गुप्तालाई ललितपुरको ताल्छिखेलबाट सोमबार पक्राउ गरेको हो । ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार एक महिला व्यवसायीलाई

प्रधानसेनापति क्षत्री र सेनाध्यक्षहरुबीच भेट

काठमाडौं, भदाै २० प्रधानसेनापति राजेन्द्र क्षत्रीले फिलिपिन्सको मनिलामा बिभिन्न देशका सेनाध्यक्षहरुसँग भेट गरेका छन् । मनिलामा संचालन भईरहेको एसिया प्रशान्त क्षेत्रीय देशहरुका सैनिक प्रमुखहरुको बार्षिक सम्मेलनमा सहभागी हुन गएका प्रधानसेनापति

सैलुङपारी हिमालमा जीतबहादुर

काठमाडौँ, भदाै २० सानैदेखि मादल बजाउन र मादलको तालमा कम्मर मर्काउँदै गीत गाउन खप्पिस जीतबहादुर खड्का ‘गोपाल’ गीति एल्बम ‘सैलुङपारि हिमाल’ लिएर बजारमा आएका छन् । उनको एल्बमको हालै राजधानीमा

भेटिन थाले द्धन्द्धमा लुटिएका हतियार

काठमाडौं, भदाै २० जुम्लामा द्वन्द्वकालमा लुटिएका आधुनिक हतियार फेला परेका छन् । एसएमजी र एसएलआरजस्ता आधुनिक हतियार फेला परेका हुन् । जिल्लाको सनिगाउँ–४, जलजला लेकको ओढारमा हरियोि प्लास्टिक र कपडाले

विश्वकप छनौटमा जर्मनीको सुखद सुरुवात

काठमाडौं, भदौ २० थोमस मुलरले दुई गोल गरेपछि विश्वकप छनौटमा साविकको विजेता जर्मनीले सुखद सुरुवात गरेको छ । समूह सीमा रहेको जर्मनीले छनौटको आफ्नो पहिलो खेलमा नर्वेमाथि ३-० को जित निकालेको हो ।

विभाजनको सँघारमा मधेसी मोर्चा

काठमाडाैं, भदाै २० संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको

आज गणेश चतुर्थी, पुजा आरधना गरि मनाइँदै

काठमाडाैं, भदाै २० आज गणेश चतुर्थी अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन घर घरमा भगवान गणेशको पुजा आरधना गरि मनाइँदैछ । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन

भारतीय कम्पनिले अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन सकेन

एक वर्ष म्याद थप्न लगानी बोर्डसँग आग्रह काठमाडाैं, भदाै २० अरुण तेस्रो र माथिल्लो कर्णालीमा भारतीय कम्पनीले लगानी जुटाउन नसकेको बताईएको छ । नेपालका दुई ठूला आयोजना अरुण तेस्रो र माथिल्लो

पहिरोले पुरेर र बगेर सात जनाको मृत्यु

काठमाडौं,भदाै १९ देशका बिभिन्न भागमा पहिरोले पुरेर र नदीमा बगेर शनिबार र आइतबार बिहान सात जनाको मृत्यु भएको छ । स्याङ्जाको केवरे भन्ज्याङ–७ उपल्लोताप्केका थमनसिंह सारुको कर्कटपाताले छाएको दुई तल्ले कच्चीघरमाथिबाट

यस्ताे छ पैसा फल्ने रुख !

वास्तवमा पैसा कमाउन सजिलो छैन । भनिन्छ पैसा रुखमा फल्दैन । तर यो दुनियामा यस्तो रुख पनि छ, जसमा पैसा फल्दछ । जहाँ एउटा देशको मात्र कहाँ हो र अन्य