DeshKo News

प्रदेश १ का पदाधिकारीलाई सम्मान

मोरङ, भदौ २२ नेकपा (एमाले) मोरङले मङ्गलबार प्रदेश नम्बर १ का प्रमुख तथा पदाधिकारी सदस्यलाई सम्मान गरेको छ । विराटनगरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का

के चिनियाँं राष्ट्रपति सि जिनपिङको भ्रमण रद्ध भएकै हो ?

काठमाडौं, भदौ २२ चिनियाँं राष्ट्रपति सि जिनपिङले अक्टोबरमा गर्ने भनिएको नेपाल भ्रमण रद्ध गरेका छन् । चिनियाँ अधिकारीले यसअघि भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा सहभागि हुने शिलशिलामा एक दिने नेपाल

निजामती दिवसमा काे-काे कर्मचारी पुरस्कृत हुँदैछन् (सूचिसहित)

काठमाडाैं, भदाै २१ अर्थसचिव शान्तराज सुवेदीले यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । १३ औं निजामती सेवा दिवसका दिन उनलाई सरकारले सम्मान गर्नेछ । सर्वोत्कृष्ट कर्मचारीले २ लाख रुपैयाँ

मिरा राईको उपचारका लागि पाँच लाख सहयोग

काठमाडौँ, भदौ २१ विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने भएको छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा

ठूलाे परिणाममा चरेस बरामद

बजार मूल्य करिव १ करोड काठमाडौँ, भदाै २१ धादिङमा उत्पादन भएको र भारततर्फ निकाशी गर्न लागेको ठूलोमात्रामा चरेस बरामद भएको छ । धादिङबाट मुग्लिङतर्फ जँदै गरेको ना३ख ६३५२ नम्बरको ट्रकबाट

आईजी सचिवालयमा हंगामा

काठमाडौं, भदाै २१ प्रहरी महानिरीक्षकको सचिवालयभित्रै आईजीपीलाई झुक्याउने खेलको पर्दाफास भएको छ । सचिवालयमा रहेको उजुरी छानविन शाखाले आईजीपी उपेन्द्रकान्त अर्याललाई नै झुक्याएपछिसचिवालयमा हंगामा मच्चिएको छ । मानव बेचबिखनको नक्कली

गुप्तालाई सघाउने प्रहरी निरीक्षक पक्राउ

काठमाडौं, भदाै २१ पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा ललितपुरको भैसेपाटी प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परेका छन् । एक महिला व्यावसायीसँग रकम असुल्न अपहरणसम्मको धम्की दिएका

कुवेतमा नेपाली महिलाकाे मृत्यु

कुवेत, भदाै २१ कुवेतमा एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया बुटवल निवासी रमा गुरुङ रहेकी छिन् । प्राप्त जानकारीका अनुसार कुवेतको जिलिबमा बस्दै आएकी गुरुङको आइतबार राति

विश्व कप छनौटमा इटाली, स्पेन र वेल्सको विजय सुरुवात

हाइफा, भदाै २१ इटाली र स्पेनले विश्व कप छनौटमा विजय सुरुवात गरेका छन् । रुसमा हुने २०१८ को विश्व कपका लागि युरोपियन छनौट अन्तर्गत सोमबार राती भएको खेलमा इटालीले इजरायल

गीत – भोजपुर वन्दना

ट्याम्केबाट झरेर, दोभानबाट चढेर अरुण नदी तरेर आइपुग्ने एउटा सुन्दर ठाउँ सुनिदिनुस् साथीभाइ, भोजपुर हो त्यसको नाउँ नमस्कार गर्छौँ सबैलाई, आउनु होस् न घुम्नलाई साकेलाको मौलिक नाच, सँगीनीको सुन्दर गान