DeshKo News

किन भेट्दैछन् प्रचण्डले राष्ट्रपतिलार्इ ?

काठमाडाैं, साउन ९ राष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । संसदमा अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् ।

कारकाे ठक्करले मलेसियामा एक नेपाली महिलाकाे मृत्यु

मलेसिया, साउन ९ कारको ठक्करबाट मलेसियामा एक नेपाली महिला कामदारको मृत्यु भएको छ। बातुपाहतमा रहेको मिओ–मिओ फुड कम्पनीमा कार्यरत ईलामकी संगीता राईको बाटो पार गर्नेक्रममा कारको ठक्करबाट शनिबार मृत्यु भएको

संघीय समाजवादीकाे सचिवमा अजम्बर

काठमाडाैं, साउन ९ अजम्बर रार्इ काङमाङ संघीय समाजवादी फोरम नेपालकाे सचिवमा मनाेनित भएका छन् । केन्द्रीय सदस्य रहेका काङमाङलाई सचिवमा मनोनयन गरिएको छ । शनिबार सम्पन्न संघीय समाजवादी फोरमको केन्द्रीय समितिको तेस्रो

विप्लव भन्छन् – ‘प्रचण्ड र देउवा विदेशी ईशारामा चल्ने दलाल’

काठमाडौं, साउन ८ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ‘विदेशी ईशारामा चल्ने दलाल’ भनेका छन् । शनिबार

युवा परिषद भाेजपुरकाे अध्यक्षमा बिकास

भाेजपुर, साउन ८ राष्ट्रिय युवा परिषदले भाेजपुर जिल्ला अध्यक्षमा बिकास रार्इलार्इ नियु्क्त गरेकाे छ । शुक्रबार बसेकाे बैठकले रार्इसँगै अन्य ६० जिल्लामा अध्यक्ष नियुक्त गरेकाे हाे । चार बर्षकाे लागि

६० जिल्लामा राष्ट्रिय युवा परिषद्को अध्यक्ष नियुक्त, काे-काे भए ?

काठमाडाैं, साउन ८ राष्ट्रिय युवा परिषद्ले ६० जिल्लामा जिल्ला अध्यक्ष नियुक्त गरेको छ । साउन ७ मा बसेको बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । को–को नियुक्त भए ? भोजपुरः बिकास

हेडसरले जिशिअलार्इ कुटे

मगु, साउन ८ मुगुमा जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालमाथि आक्रमण भएको छ । नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्याप बिक्रमबहादुर शाहीको नेतृत्वमा गएका केही ब्यक्तिहरुले गाली गर्दै हमाललाई कुटपिट र गरेका थिए

दिल्लीमा नेपाली साहित्यबारे चर्चा

काठमाडौं, साउन ८ नेपाल प्रज्ञा–प्रतिष्ठानले अध्ययन, अनुसन्धान, खोज–अन्वेषण, गोष्ठी, सेमिनारका अलावा परराष्ट्र सम्बन्धलाई पनि विशेष महत्व दिइरहेको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने उद्देश्यका साथ प्रतिष्ठानले भारत र चीनका एकेडेमीसँग

बीपीकाे त्याे सम्बाेधन

लामो प्रवासकालपछि हामी स्वदेश फर्कँदै छौँ । यसअवसरमा एकदुई शब्द देशवासीहरुको नाममा सम्बोधन गर्नु उचित ठान्दछु । हाम्रो देश आज संकटमा छ । यता केहि वर्षदेखि यो संकट चर्किँदै गएको

खुमबहादुरकाे प्रश्न प्रचण्डलार्इ के अाधारमा प्रधानमन्त्री बनाउने ?

काठमाडाैं, साउन ७ नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गर्नु पार्टीका नेता तथा कार्यकर्ताका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। खड्काले विगतमा काँग्रेसका